निर्वाचन आयोगमा राष्ट्रिय जनमोर्चाले बुझायो उम्मेदवारको बन्दसूची

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । अन्तिम दिन सोमबार राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको हो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा […]

सम्बन्धित सामग्री

जनमोर्चाले बुझायो उम्मेदवारको बन्दसूची

राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

चित्रबहादुरको पार्टीले बुझायो समानुपातिकको बन्दसूची

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सो पार्टीले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूची बुझाएको हो । जनमोर्चाका नेता हिमलाल पुरीले प्रतिनिधिसभातर्फ ११० जनाको सूची आयोगमा बुझाइएको जानकारी दिए । यसैगरी प्रदेशतर्फ बागमतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको उनको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाले बुझायो निर्वाचन आयोगलाई बन्दसूची

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा बन्दसूची पेस गरेको छ ।