रुकुम – रुकुमपश्चिममा कर्णाली प्रदेशको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमअन्तर्गत ५४ जनाले छात्रवृत्ति पाएका छन् । आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्ष प्रदेशबाट दुई जनालाई छात्रवृत्ति प्रदान गरेको सामाजिक विकास मन्त्रालयले आव २०७७/७८ देखि जिल्लामा रहेको समाजिक विकास कार्यालयबाट छात्रवृत्ति दिन थालेको हो […]
काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालिकोट, र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। २०८० सालबाट प्रदान गरिने तीन वर्षे छात्रवृत्ति अभियानका क्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष रु. १२ हजार छात्रवृत्ति प्रदान गरिने छ। छोरी पढाऔँ: गरिमा बढाऔँ भन्ने आह्वानसहित […]
मानवअधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । ‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले ३४ बालिका प्रत्येकलाई रु १२ हजारका दरले रु चार लाख आठ हजारको छात्रवृत्ति प्रदान गरिएको सभापति रामकृष्ण बरालले जानकारी दिनुभयो । मोरङ जिल्लाको कटहरी गाउँपालिका, थलाहास्थित श्री जनता माविका […]
काठमाडौं : नेपाली ताल बाजाका निर्माणकर्ता,बाजाका विज्ञ दिपक कुलुलाई सम्मान गरिएको छ।लोक संगीतकी प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ६९ औ जन्मजयन्तीको अवसरमा शोभा-अर्जुन संगीत कोषका तर्फबाट उनलाई सम्मान गरिएको हो। कार्यक्रममा ललितकला क्याम्पसका वि.एफ ए. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुष्मा विशुन्खेलाई नगद १० हजार रुपैयाँ राशिको प्रोत्साहन छात्रवृत्ति प्रदान गरियो।कार्यक्रममा प्राध्यापक तिवारीकी छोरी ऋचा शर्मा तिवारीले स्वागत मन्तव्य व्यक्त गर्दै कोषले आयोजना गरेका कार्यक्रमहरु माथी प्रक
तानसेन नगरपालिकाका १४ वडाका ४७ जना बालिकालाई छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको छ । उनीहरूलाई नगरपालिकाले खोजी खोजी छात्रवृत्ति प्रदान गरेको हो । नगरपालिकाले ७० जनालाई छात्रवृत्ति दिने कार्यक्रम राखेकामा पहिलो चरणमा ४७ जनालाई वितरण गरेको जनाएको छ ।
मानव अधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । मोरङ जिल्लाको थलाहामा मंगलबार आयोजित कार्यक्रममा कटहरी गाउँपालिका, थलाहास्थित जनता माविका २९ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका आठ जना गरी ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएको समाजले जनाएको छ ।६ कक्षामा अध्यनरत ती प्रत्येक बालिकालाई १२ हजारका दरले ४ लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरिएको हो । ‘छोरी पढाऔ ः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शा
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बर्सेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा जीवन आहुति दिएका शहीदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आएको छ।
‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ ।यसअन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई प्रत्येक वर्ष रु. १२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिए । यो क्रम पाँच वर्षसम्म अर्थात् ती विद्यार्थी १० कक्षामा पुगुन्जेलसम्म निरन्तर रहनेछ […]
‘छोरी पढाऔंः गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यस अन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ जना बालिका प्रत्येकलाई प्रत्येक वर्ष रु१२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजले जनाएको छ । यो क्रम ५ वर्षसम्म अर्थात १० कक्षामा पुगुन्जेलसम्म निरन्...
प्राविधिक शिक्षामा कर्णालीका छोरी–बुहारीको पहुँच बढाउन प्रदेश सरकारले चालू शैक्षिक–सत्रमा थप एक सय जनालाई छात्रृृत्ति प्रदान गर्ने भएको छ। नर्सिङ, एचए, फार्मेसी, कवीराज, ल्याव टेक्निसियन, रेडियोलोजिस्ट, बाली विज्ञान, बागवानी, पशु विज्ञान, वन विज्ञान, इन्जिनियरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्नका लागि प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने छ। प्रदेश सरकारले अघिल्लो शैक्षिक–सत्रमा एक सय ५० छोरी–बुहारीलाई छात्रवृत्ति दिएर पढाइरहेको छ।