४७ छात्रालाई पालिकाको छात्रवृत्ति

तानसेन नगरपालिकाका १४ वडाका ४७ जना बालिकालाई छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको छ । उनीहरूलाई नगरपालिकाले खोजी खोजी छात्रवृत्ति प्रदान गरेको हो । नगरपालिकाले ७० जनालाई छात्रवृत्ति दिने कार्यक्रम राखेकामा पहिलो चरणमा ४७ जनालाई वितरण गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

सिभिल बैंक मुसिकोट शाखाद्वारा छात्रवृत्ति वितरण

सिभिल बैंक मुसिकोट रुकुम शाखाले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा जिल्लामा छात्रवृत्ति वितरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखाले मुसिकोट-१ रुकुम पश्चिम सल्लेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । त्यस्तै विद्यालयमा अध्ययनरत जेहेन्दार १ जना छात्रालाई ५ हजार छात्रवृत्ति रकम समेत […]

ग्लोबल आइएमई बैङ्कको छात्रालाई छात्रवृत्ति कार्यक्रम, कक्षा १२ सम्म निरन्तर

काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ। बैङ्कको ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत यस वर्ष बैङ्कले विभिन्न सामुदायिक(सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ।  यी छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि […]

ग्लोबल आइएमई बैंकले ल्यायो छात्रालाई छात्रवृत्ति कार्यक्रम

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ ।कार्यक्रमअन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विपन्नवर्गका ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने बैंकले जनाएको छ ।समाज विकासमा शिक्षाको महत्वपूर्ण भूमिका […]

ग्लोबल आइएमई बैंकद्वारा छात्रवृत्ति कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत बैंकले यस वर्ष विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा स

ग्लोबल आईएमई बैंककोले सुरु गर्‍यो ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । बैंकको ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाएका छात्राहरुलाई कक्षा १२ सम्मको […]

सेवा निवृत्त शिक्षकलाई सम्मान, गरिब र जेहेन्दार छात्रालाई छात्रवृत्ति

सेवा निवृत्त शिक्षकलाई सम्मान र गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ।

ल क्याम्पसका दुई छात्रालाई तेजश्री मानव अधिकार छात्रवृत्ति प्रदान

काठमाडौँ – भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले दुई जना छात्रालाई तेजश्री मानव अधिकार छात्रवृत्ति प्रदान गरेको छ। प्रतिष्ठानले आइतबार मानव अधिकार अधिवक्ता तेजश्री थापाको तेस्रो स्मृतिमा कार्यक्रममा आयोजना गर्दै नेपाल ल क्याम्पसमा अध्यनरत दुई छात्रालाई छात्रवृत्ति प्रदान गरेको हो। बीएएलएलबी चौथो सेमेस्टरमा अध्यनरत कैलालीकी पार्वती चौधरी र अर्घाखाँचीकी सपना केसीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको छ। केसीलाई दुई […]

सानिमा बैंकले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने

सानिमा बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले फुङलिङ नगरपालिका क्षेत्रभित्रका जेहेन्दार र विपन्न १–१ जना छात्र/छात्रालाई जनही वार्षिक ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ।...

चेम्बर र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले छात्रवृत्ति दिने

नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् ।प्रत्येक प्रदेशमा बीबीएम ई बिजनेश पढ्न चाहाने एक जना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई मासिक शुल्कमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर […]

गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रभित्रका एक छात्र र एक छात्रालाई उक्त अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो । बुधबार सार्वजानिक भएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा फुङलिङ नगरपालिकास्थित बाल सुबोधिनी संस्कृत माध्यामिक विद्यालयमा दुई जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान …