‘छोरी पढाऔंः गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यस अन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ जना बालिका प्रत्येकलाई प्रत्येक वर्ष रु१२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजले जनाएको छ । यो क्रम ५ वर्षसम्म अर्थात १० कक्षामा पुगुन्जेलसम्म निरन्...