प्रदेश सरकारको उच्च शिक्षा छात्रवृतिमा जुम्ला पर्न सकेन

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बर्सेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा जीवन आहुति दिएका शहीदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आएको छ।

सम्बन्धित सामग्री

बागमती : अध्यादेशबाट प्रदेश उच्च शिक्षा ऐन जारी गर्ने सरकारको निर्णय

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश उच्च शिक्षा ऐन जारी गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री […]

बागमती प्रदेश : एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिइने

बागमती प्रदेश सरकारले प्रदेश भित्रका माध्यमिक तहका विद्यालयहरुमा एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने बताए ।त्यस्तै उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको प

बागमती प्रदेशका छोरीलाई अब सरकारले पढाउँछ : मुख्यमन्त्री पाण्डे

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशका सबै छोरीलाई अब प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गराउने बताएका छन्। गैर सरकारी संस्था महासङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा उद्घाटन गर्दै उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका सबै छात्रालाई सामुदायिक क्याम्पसमा उच्च शिक्षा पढाइदिने बताए । उनले […]

वागमतीमा प्रदेश उच्च शिक्षा ऐन कार्यान्वयनमा

हेटौंडा । वागमती प्रदेशसभाले बनाएको प्रदेश उच्च शिक्षा ऐन–२०७८ चैत १४ गते जारी भएको छ । उच्च शिक्षा ऐनले मूलभूतरूपमा उत्कृष्ट राष्ट्रिय/अन्तर्राष्ट्रिय विश्वविद्यालयले प्रयोग गरेका शिक्षण प्रक्रिया, व्यवस्थापन र सञ्चालन पद्धति अनुशरण गर्ने प्रयत्न गर्दै नेपालमा उच्च शिक्षासम्बन्धी फरक प्रयोग कार्यान्वयन गराउने ध्येय राखेको छ । यसअन्तर्गत उच्च शिक्षा परिषद्को व्यवस्था, सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय […]

बागमती प्रदेश उच्च शिक्षा ऐन  कार्यान्वयनको प्रक्रियामा

हेटौँडा : बागमती प्रदेशमा प्रदेश उच्च शिक्षा ऐन, २०७८ कार्यान्वयन प्रक्रिया अघि बढेको छ।प्रदेश सरकारले संसदबाट पारित भएको प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई १४ चैतमा जारी गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको हो। ऐन कार्यान्वयन प्रक्रियालाई अघि बढाउन ऐनमा व्यवस्था भएअनुसार प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकसमेत बसेको छ।प्रदेशका मुख्यमन्त्री तथा परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आइतबार पहिलो बैठक बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। बैठकले तत्काल प्रदेश

बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वनमा

बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वयनमा आएको छ। ऐन कार्यान्वयनमा आएसंगै प्रदेश सरकारले आवश्यक काम समेत अघि बढाएको छ।...

बागमती प्रदेशसभाबाट एउटा विधेयक पारित, दुई दफावार छलफलमा

यस्तै, प्रदेशसभा सचिवालयमा दर्ता भएको उच्च शिक्षा विधेयक र प्रदेश पर्यटन विधेयक छलफलका लागि ३ वटा विधेयक माथि छलफल भएको छ ।

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छः नरोत्तम वैद्य

बागमती प्रदेशसभाका सदस्य एवम् नेपाली कांगेसका नेता नरोत्तम वैद्यले बागमती प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नु पर्ने बताएका छन् ।शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले संसद्मा छलफलका लागि पेश गरेको उच्च शिक्षा विधेयकका बारेमा सुझाव दिँदै सांसद् वैद्यले विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि शिक्षा र स्वास्थ्य निशुल्क गर्नु पर्ने उनले बताए ।विदेशी मुलुकहरुमा शिक्षा र स्वास्थ्य निःशुल्क हुने गरेकाले नेपालले पनि सो नीतिलाई अँगाल्नु पर्ने सांसद

बागमती प्रदेशकाे मन्त्रिपरिषदमा प्रदेश उच्च शिक्षा नियमावली स्वीकृत

बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षासम्बन्धी ऐन ल्याएको लामो समयपछि प्रदेश उच्च शिक्षा नियमावली २०७९ ल्याएको छ ।