पोखरा । लेनिन भन्थे, “महिलालाई गहनाको दास बनाउने सुनलाई समाजवादमा चर्पी सजाउने काममा प्रयोग गरिनेछ, किनभने सुनमा खिया लाग्दैन ।”
उनै लेनिनलाई आदर्श मान्ने नेकपा एमालेले त्यही सुनकाण्डकै कारण आफ्ना एक उमेदवारलाई फिर्ता बोलाएर अर्को व्यक्तिलाई पोखरा महानगरको मेयरको टिकट दिएको छ ।
एक दशकअघिको एक सीसीटिभी फुटेजलाई आइतबार बिहानैदेखि एमालेको एक...