अन्ततः शुरु भयो ‘बेइजिङ शीतकालीन ओलम्पिक २०२२’

एजेन्सी, २१ माघ। चीनको ‘बेइजिङ शीतकालीन ओलम्पिक २०२२’का खेलहरू शुरु भएका छन् । आज (शुक्रबार) अर्थात् फेब्रुअरी ४ देखि ‘बेइजिङ विन्टर ओलम्पिक २०२२’ सुरु भएको हो। कोरोना महामारी नियन्त्रणका बेला बेइजिङमा चलिरहेका खेल मानवअधिकार हनन र बहिष्कारको आरोपमा राजनीतिक तनावले भरिएका छन्। यद्यपि, ओलम्पिक खेलहरु हेर्नका लागि कुनै पनि सर्वसाधरणहरुसँग टिकट बिक्री गरिएको छैन । […]

सम्बन्धित सामग्री

कसरी सुरु भयो शीतकालीन ओलम्पिक?

पहिलो शीतकालीन ओलम्पिक सुरु गर्दा यसको नाम थियो: अन्तर्राष्ट्रिय शीतकालीन खेलकुद सप्ताह। सन् १९२४ को जनवरी २५ देखि फेब्रुअरी ५ सम्म फ्रान्सको चामोनिक्समा सम्पन्न प्रतियोगितालाई पहिलो शीतकालीन ओलम्पिकका रुपमा 'रिकग्नाइज्ड' गरिन्छ। यद्यपि, आयोजक फ्रेन्च ओलम्पिक कमिटीले 'अन्तर्राष्ट्रिय शीतकालीन खेलकुद सप्ताह'को रुपमा आयोजना गरेको थियो। सन् १९२६ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको पोर्चुगलको…

बेइजिङ शीतकालीन ओलम्पिक: पहिलो स्वर्ण नर्वेलाई

एजेन्सी, २२ माघ। नर्वेले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जितेको छ । थेरेसे जोहाउगले ओलम्पिकमा नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् । उनले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस कन्ट्री स्कीइङमा स्वर्ण हात पारिन् । तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी जोहाउगका लागि यो दोस्रो स्वर्ण तथा चौथो ओलम्पिक पदक रहेको छ ।उनले ४४ मिनेट […]

शीतकालीन ओलम्पिक : चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्नुहुने

चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल आईओसीले यो प्रतियोगितामा ९१ देशले भाग लिने जनाएको छ । प्रतियोगितामा एक सय नौ इभेन्ट्समा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । २४औँ संस्करणको शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने तयारी छ । उद्घाटन तथा समापन समारोह बेइजिङ राष्ट्रिय रङ्गशालामा हुनेछ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपमा लागू हुने आयोजक चीनले जनाएको छ । शीतकालीन ओलम्पिक आउँदो फे...

चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने आज हुनेछ । विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त […] The post चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

शीतकालीन ओलम्पिक सुरु हुँदै

काठमाडौं : चीनमा आजदेखि शीतकालीन ओलम्पिक आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ।शीतकालीन ओलम्पिकको २४औं संस्करण चिनियाँ राष्ट्रपति सि जिन फिङले उद्घाटन गर्नेछन्।  ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन्। भारतले भने कुटनीतिक बहिष्कार गर्ने भएको छ। अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने बताइसकेका छन्। कुटनीतिक रुपमा बहिष्कार गरेपन

बेइजिङ ओलम्पिक २०२२ : 'बायो बबल'भित्रको जिन्दगी

रोबोटले पेय पदार्थ सर्भ गरिरहेको छन्। तापक्रमलाई नियन्त्रणमा राख्न यन्त्रहरु जडान गरिएका छन्। संक्रमणको जोखिम कम गर्न सबै तिर ‘डिसइन्फेक्ट’ कार्य भइरहेको छ। चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक सुरु हुँदै गर्दा ओलम्पिक खेलाडीहरू, अधिकारीहरू र कार्यक्रमलाई कभर गर्ने मिडियाहरूले आगामी केही हप्तासम्म देखिइरहने दैनिक दृश्यहरू हुन् यी। ती व्यवस्थाहरुलाई हेर्दा…

चीनमा शीतकालीन ओलम्पिक सुरु हुँदै : भारतले पनि कुटनीतिक रुपमा बहिष्कार गर्ने

चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । तर भारतले कुटनीतिक बहिष्कार गर्ने भएको छ । भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले ओलम्पिकको बहानामा राजनीति गरिरहेको टिप्पणी गर्नुभएको छ । यो ओलम्पिकलाई लिएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने यसअघि नै जनाइसकेका छन् । पछिल्ला वर्ष भारत र चीनबीच गलवानको विवाद आएको छ । दुई देशबीच उच्च तहमा वार्ता भए प...

मानव अधिकार विरोधी गतिविधिको छायामा शीतकालीन ओलम्पिक

काठमाडौँ– बेइजिङ, शीतकालीन र गृष्मकालीन दुवै ओलम्पिक आयोजना गर्ने पहिलो सहरको रूपमा कीर्तिमान कायम गर्दै छ । तर, सन् २००८ को गृष्मकालीन ओलम्पिक आयोजना भएको सोही सहरमा आगामी ४ देखि २० फेब्रुअरीमा शीतकालीन ओलम्पिक आयोजना हुँदैछ । त्यो गृष्मकालीन ओलम्पिक भएको समय र शीतकालीन ओलम्पिक हुने २०२२ को बीचमा भने धेरै फरक भइसकेको छ । […]

चीनले आयोजना गर्ने शीतकालीन ओलम्पिक अमेरिकाले बहिष्कार गर्न सक्ने

चीनको मानवअधिकार रेकर्डका विषयमा आपत्ति जनाउँदै अमेरिकाले बेइजिङको आयोजनामा हुन लागेको शीतकालीन ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गर्न मन बनाएको छ ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले बिहीवार त्यसको पुष्टि गरेका हुन् ।  अल्पसंख्यक मुसलमानहरूका विरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अमेरिकाले यो कदम चाल्न खोजेको हो ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको बैठकअघि ओलम्पिक बहिष्कार सम्बन्धी प्रश्न सोधिएको थियो र बाइडनले यसमा विचार गरिरहेको बताए ।  कूटनीतिक बहिष्कार भन्नाले फेब्रुअरी महिनामा हुन ...