पहिलो शीतकालीन ओलम्पिक सुरु गर्दा यसको नाम थियो: अन्तर्राष्ट्रिय शीतकालीन खेलकुद सप्ताह।
सन् १९२४ को जनवरी २५ देखि फेब्रुअरी ५ सम्म फ्रान्सको चामोनिक्समा सम्पन्न प्रतियोगितालाई पहिलो शीतकालीन ओलम्पिकका रुपमा 'रिकग्नाइज्ड' गरिन्छ। यद्यपि, आयोजक फ्रेन्च ओलम्पिक कमिटीले 'अन्तर्राष्ट्रिय शीतकालीन खेलकुद सप्ताह'को रुपमा आयोजना गरेको थियो। सन् १९२६ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको पोर्चुगलको…