चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने आज हुनेछ । विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त […] The post चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समा

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक

सुरु भयो २४औँ बेइजिङ विन्टर ओलम्पिक

अमेरिकालगायत पश्चिमेली देश र अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूको चर्को विरोधका बाबजुत बेइजिङमा विन्टर ओलम्पिक सुरु भएको छ प्रतियोगितामा ९१ देशका दुई हजार आठ सय ७१ खेलाडीले एक सय नौ स्वर्ण पदकका लागि प्रतिस्पर्धा...

कूटनीतिक बहिस्कारबीच बेइजिङमा विन्टर ओलम्पिक सुरु

काठमाडौं – शुक्रबार राति चीनको बेइजिङमा विन्टर ओलम्पिक उद्घाटन भएको छ। शुक्रबार बेइजिङस्थित न्याओछाओ स्टेडियममा ओलम्पिकको उद्घाटन राष्ट्रपति सी चिनफिङले गरेका हुन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडसँग सम्बन्धित प्रतिबन्ध र कूटनीतिक बहिस्कारबीच ओलम्पिक सुरु भएको हो। महामारीको समय भएको भन्दै यो प्रतियोगितामा अमेरिका, भारतसहित केही देशले असन्तुष्टि राखेका छन्। उनीहरुले असन्तुष्टि राख्दै उद्घाटन समारोहलाई कूटनीतिक […]

बेइजिङ विन्टर ओलम्पिक आजदेखि

चीनको राजधानी बेइजिङमा विन्टर ओलम्पिक शुक्रबारदेखि सुरु हुँदै छ । अमेरिकालगायत पश्चिमेली राष्ट्रहरूले बेइजिङमा सकारी स्तरबाट पदाधिकारी नपठाउने घोषणा गरे पनि चीनले विन्टर ओलम्पिक भव्यताका साथ गर्ने लक्ष्य राखेको छ । यो...

चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु हुँदै

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने आज हुनेछ । विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त […]

बेइजिङ विन्टर ओलम्पिक र राजनीतिक टक्कर

काठमाडौं । कोभिड–१९ को महामारीको समयमा शीतकालीन ओलम्पिकको आयोजना गर्नु अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको छ । ४ देखि २० फेब्रुअरीसम्म चीनको राजधानी बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिक यतिबेला राजनीतिक टक्करका कारण पनि चर्चामा छ । संयुक्त राज्य अमेरिका र पश्चिमका केही देशले मानवअधिकार उल्लघंनको आरोप लगाउँदै कूटनीतिक बहिस्कारको घोषणा गरेपछि ओलम्पिकमा राजनीतिक रंग देखिएको हो । […] The post बेइजिङ विन्टर ओलम्पिक र राजनीतिक टक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेइजिङमा हुने 'विन्टर ओलम्पिक' २०२२ मा दर्शकको उपस्थिति हुनुपर्छ : आईओसी

अर्को वर्ष फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा 'विन्टर ओलम्पिक' हुँदैछ। कोभिड १९ को महामारीका कारण पछि सरेको यो प्रतियोगिताका लागि अहिलेसम्म टिकेटिङ सुरु गरिएको छैन। र, मुखैमा टोकियोमा ग्रीष्मकालीन ओलम्पिक हुन गइरहेको छ जहाँ दर्शकको उपस्थिति शुन्य हुनेछ। बेइजिङमा हुने शीतकालीन ओलम्पिक सुरु हुन २०० दिन पनि बाँकी छैन। यसबिच अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी…