चिनियाँ दूतावासले भन्यो : नेपाल र चीनको सीमा विवादमुक्त
नेपाल सरकारले हुम्ला जिल्लास्थित नेपाल चीन सीमा समस्याबारे अध्ययन गर्न गृहमन्त्रालयका सह-सचिव नेतृत्वको टोली गठन गर्ने निर्णय गरेको तीन दिनपछि चीनले प्रतिक्रिया दिएको छ।
शुक्रबार चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सियाओलोङले चिनियाँ...
सिमकोट – हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका नेपाल र चीनको सीमा क्षेत्रका सीमास्तम्भको दुई देशका सुरक्षाकर्मीले संयुक्त अनुगमन गरेका छन्। दुवै देशका सुरक्षाकर्मीको उपस्थितिमा सीमास्तम्भको अवस्थाबारे संयुक्त रुपमा जानकारी लिन अनुगमन गरिएको हो। सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गुन्जन प्रताप मल्लका अनुसार हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा […]
सिमकोट – नेपाल र चीनको सीमा क्षेत्रको सुरक्षाका लागि दुई देशका स्थानीय सुरक्षा निकायबीच बैठक हुने भएपछि प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेको टोली हिल्सामा पुगेको छ। कोरोनापछि पहिलो पटक नियमित हुन लागेको सो बैठकमा सीमा सुरक्षासम्बन्धी सीमा सुरक्षाका विषयमा छलफल हुने भएको हो। चीनसको पुराङ काउण्टीको ताक्लाकोटमा दुई जिल्लाका स्थानीय सुरक्षा निकायबीच बिहीबार हुने सीमा […]
सिमकोट – यसवर्ष हुम्लामा चाँडै हिमपात भयो। हिमपातले नेपाल र चीनको सीमा क्षेत्र हिल्सा पुग्ने नारा लेकमा तीन फिटसम्म हिउँ जमेको छ। तर हिउँले पैदल यात्रुलाई छेकेको छैन। नारा लेकमा जमेको हिउँ छिचोलेरै यात्रु गन्तव्यमा जान थालेका छन्। यात्राको अन्य विकल्प नभएपछि पैदल यात्रु हिउँमार्ग भएरै गन्तव्यमा अघि बढिरहेका हुन्। उनीहरु समूह बनाएर हिउँ छिचोलिरहेका […]
१९ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीचमा सीमा विवाद नरहेको बताएकी छन् । राजदूत यान्छीले मंगलबार ट्विटरमा दुई देशबीचमा ६० वर्ष पहिला नै सीमाको निरुपण भएको र त्यसबेलादेखि अहिलेसम्म कुनै विवाद नभएको उल्लेख गरेकी छन् । राजदूत यान्छीले भनेकी छन्,‘६० वर्षअघि आजैको दिन चीन र नेपालले मित्रवत वार्ताद्वारा सीमा […]
नेपाल र चीनको सीमा अध्ययन गर्न गठित समितिले सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको छ । लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिका संयोजक सह–सचिव जयनारायण आचार्यले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने बताए । ‘यो प्रतिवेदनले अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्ने बाटो खुलेको छ’ प्रतिवेदन बुझ्दै मन्त्री खाणले भने– ‘अध्ययनमा यहाँहरूले
– नरेन्द्रसिह कार्की दार्चुला, २८ भदौ : यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्र्दैछ । नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको […]
हुम्लाको नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो ।
स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ । नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्षित रूपमा रहेको उनले बताए । गाडी...
नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो ।स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ । नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्