कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले गस्ती गरेको छ ।

सम्बन्धित सामग्री

गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने चिनियाँ नागरिक पक्राउ

गैरकानुनी रूपमा भारत हुँदै नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले शुद्धोधन गाउँपालिका ५ घिराउजोतबाट पक्राउ गरेको हो ।

नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त गस्ती

सशस्त्र प्रहरी र चिनियाँ प्रहरीको टोलीले नेपाल–चीन सीमाको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरेको छ ।

कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो थलो लोमन्थाङ गाउँपालिकामा पर्ने कोरला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी र चिनियाँ प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन् ।

भारततर्फ लाँदै गरेको मदिरासहित बोलेरो बरामद

रौतहट । प्रहरीको गस्ती टोलीले सीमा क्षेत्रबाट ठुलो परिमाणमा मदिरासहित बोलेरो गाडी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र  प्रहरी चौकी बेलविछुवाको  संयुक्त गस्ती टोलीले  राजदेवी नगरपालिका–८ दशगजा नजिक  मदिरा बोकेको  बीआर ०६ पी

लागूऔषधसहित तीन जना पक्राउ

सशस्त्र र नेपाल प्रहरीले बेग्लाबेग्लै तीन ठाउँबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ बढैयाताल गाउँपालिका—२ फुटाहाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले करिब ४ ग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

३०० रोपनीमा लगाइएको अफिम खेती नष्ट

२० फागुन, धादिङ । बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायत क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ । प्रहरीका अनुसार करिब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार फडानी गरी नष्ट गरिएको हो । जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘बस्ती-बस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत प्रहरी र सशस्त्र प्रहरीको संयुक्त […]

२७ लाख रुपैयाँ बराबरको हरियो केराउ बरामद

काठमाडौं : प्रहरीले कपिलवस्तुबाट करिब २७ लाख रुपैयाँ बराबरको हरियो केराउ (मटर) बरामद गरेको छ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगर–चन्द्रौता सडक खण्डबाट २२ हजार ५ सय किलो हरियो केराउ बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले अवैध रुपले चोरी निकासी गरी भारततर्फ लैजान राखिएको चालक बिनाको भा

भारत हिँडेकी महिला ४ केजी चरेससहित पक्राउ

कपिलवस्तुको कृष्णगनर नगरपालिका– २ बसपार्कमा एक महिला ४ किलो चरेश सहीत पक्राउ परेकी छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर. २ राङ्सी की ३४ की पुर्णिमा घर्तिमगरलाई चरेससहित पक्राउ गरेको हो।...

शिक्षक हत्या प्रकरण : मिक्लाजुङमा प्रहरी-सशस्त्रको संयुक्त सर्च अपरेशन जारी

२५ मंसिर, काठमाडौं । मोरङको मिक्लाजुङमा मंगलबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको प्रकरणपछि अपराधस्थल आसपासको जंगलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती बढाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं. प्रदेश प्रहरी …

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीले सुरक्षा अवस्था सुदृढ

इलाम जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको दोहोरो गस्ती प्रभावकारी बनेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएपछि सीमा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसपी) को संयुक्त गस्ती प्रभावकारी बनेको हो ।