सिमकोट – हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका नेपाल र चीनको सीमा क्षेत्रका सीमास्तम्भको दुई देशका सुरक्षाकर्मीले संयुक्त अनुगमन गरेका छन्। दुवै देशका सुरक्षाकर्मीको उपस्थितिमा सीमास्तम्भको अवस्थाबारे संयुक्त रुपमा जानकारी लिन अनुगमन गरिएको हो। सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गुन्जन प्रताप मल्लका अनुसार हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा […]