लोकसेवाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्‍यो

काठमाडौैं, भदौ २५ – लोकसेवा आयोगले यस वर्षका लागि नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आइतबारदेखि काम थालेको छ ।  शुक्रबार व्यवस्थ...

सम्बन्धित सामग्री

पोखरा महानगरले रोक्यो करार कर्मचारी भर्ना प्रक्रिया

२ जेठ, पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले भर्ना गर्न लागेको करार कर्मचारीको परीक्षा र अन्तर्वार्ता स्थगित गरेको छ । महाशाखाले मंगलबार एक सूचना जारी गरी करार कर्मचारी भर्ना हाललाई रोकिएको जानकारी दिएको हो । महाशाखाले वैशाख ११ गते ४७ जना कर्मचारी करारमा भर्ना गर्न सूचना निकालेको थियो । जसअनुसार जेठ ६ गते लिखित, प्रयोगात्मक […]

कान्ति अस्पतालमा गुपचुपमा कर्मचारी भर्ना गर्न खोजेको आरोप

२३ साउन, काठमाडौं । कान्ति बाल अस्पतालले विज्ञापन नगरी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाएको छ । ११ जना स्टाफ नर्स (पाचौं तह) र एक जना अनमीको भर्ना प्रक्रिया अघि बढाएको अस्पतालले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । अस्पतालका निर्देशक, उपसचिव तथा लेखा अधिकृतको मिलिमतोमा आन्तरिक रूपमा नै कर्मचारी नियुक्त गर्न लागिएको अस्पतालका कर्मचारीको आरोप […]

कान्ति बाल अस्पतालमा विज्ञापनै नगरी कर्मचारी भर्ना

काठमाडौँ । कान्ति बाल अस्पतालले विज्ञापन नै नगरी कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ । कान्तिबालले ११ जना स्टाफ नर्स र १ जना अनमीको भर्ना प्रक्रिया अघि बढाएको हो। कर्मचारी पदपूर्तिका लागि कान्ति बालका निर्देशक डा. युवानिधि बसौलाले नियुक्ति सम्बन्धी फाइल अगाडि बढाएको गुनासो आएको छ । उनीहरूलाई तत्काल ज्यालादारीमा राखेर करारमा राख्ने तयारी छ। […]

सर्वोच्चमा मुद्दा अड्किँदा कर्मचारी भर्ना प्रक्रिया नै अवरुद्ध

२३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा चार महिनादेखि विचाराधीन मुद्दामा सुनुवाइ नहुँदा निजामती कर्मचारी भर्ना र पदपूर्ति अवरुद्ध भएको छ । प्रदेश र स्थानीय तहमा खटिएका कतिपय शाखा अधिकृतलाई संघीय निजामती सेवामा नै व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले चार महिना पूरा हुँदा पनि ती मुद्दा निरुपण नगर्दा कर्मचारी भर्ना प्रक्रिया नै अवरुद्ध भएको […]

प्रदेश लोक सेवा आयोगद्वारा कर्मचारी भर्ना प्रक्रिया सुरु

प्रदेश १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि अवश्यक कर्मचारीको भर्ना प्रक्रिया सुरुवात गरेको छ ।प्रदेश १ को ६४ स्थानीय तहका लागि ८१ प्राविधिक कर्मचारीको भर्ना प्रकृया शुरु गरिएको हो ।प्रदेश अन्तर्गतका स्थानीय सेवाका लागि केही पहिले आयोगले विभिन्न प्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन आह्वान गरेको थियो ।  जसको दरखास्त गएको वैशाख १९ गतेभित्र तोकिएको थियो ।प्रदेश लोक सेवा आयोगका  अध्यक्ष उत्तम भट्टराईले पहिलो पटक प्रदेश लोक सेवा

भर्ना प्रक्रिया अविलम्ब थाल्न लोक सेवालाई मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अविलम्ब सुरु गर्न निर्देशन दिएका छन्।प्रदेश लोकसेवा आयोगले गरि रहेको कामकाजबारे जानकारी लिने उद्देश्यका साथ आज जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा आज बैठक बसेको थियो। आयोगले कर्मचारी भर्नासम्बन्धी क्यालेण्डर जारी गरेकोमा धन्यवाद दिँदै मुख्यमन्त्री राउतले क्यालेण्डरअनुसार नै भर्ना प्रक्रिया थाल्न निर्देशन दिएका हुन्। छलफलमा प्रदेश लोक सेवा आयोगका अध्यक्षलगायत पदाधिकारी एवं सचिवले आय

सुदूरपश्चिम प्रदेशबाटै लोकसेवा विज्ञापन खोल्ने तयारी

धनगढी : सुदूरपश्चिममा प्रदेश लोक सेवासम्बन्धी कानुन बनेको २० महिनापछि आयोग गठन गरिएको छ।प्रदेशबाटै कर्मचारी भर्ना गर्ने उद्देश्यले आयोग गठन गरिएको हो। आयोगले नयाँ वर्षबाट पदपूर्तिको विज्ञापन गरी प्रदेशबाटै कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेको छ।सुदूरपश्चिम प्रदेशमा अहिले पनि ३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त रहेका छन्। रिक्त दरबन्दीमा तत्काल कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने आयोगको तयारी छ।विगतमा कर्मचारी अभावले सरकारी कामकाजमा ढिलासुस्ती हुने गरेको प्रदेश सरकारको दाबी थिय

वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही सङ्ख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी दिनुभयो ।