सुदूरपश्चिम प्रदेशबाटै लोकसेवा विज्ञापन खोल्ने तयारी

धनगढी : सुदूरपश्चिममा प्रदेश लोक सेवासम्बन्धी कानुन बनेको २० महिनापछि आयोग गठन गरिएको छ।प्रदेशबाटै कर्मचारी भर्ना गर्ने उद्देश्यले आयोग गठन गरिएको हो। आयोगले नयाँ वर्षबाट पदपूर्तिको विज्ञापन गरी प्रदेशबाटै कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेको छ।सुदूरपश्चिम प्रदेशमा अहिले पनि ३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त रहेका छन्। रिक्त दरबन्दीमा तत्काल कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने आयोगको तयारी छ।विगतमा कर्मचारी अभावले सरकारी कामकाजमा ढिलासुस्ती हुने गरेको प्रदेश सरकारको दाबी थिय

सम्बन्धित सामग्री

करार कर्मचारीको व्यवस्थापन गरेर मात्रै प्रदेश लोकसेवा विज्ञापन गर्न माग

कर्णालीका स्थानीयतहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले आफ्नो व्यवस्थापन गरेर मात्रै प्रदेश लोकसेवाको विज्ञापन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष ज्ञापनपत्र बुझाउँदै यस्तो मा गरेका हुन्।उनीहरुको माग पत्रमा भनिएको छ,‘ संघीयता कार्यन्वयनको अबस्था देखि स्थानीय तह सम्म लामो समयमा कर्मचारीको अभाव भएको भन्दै उनीहरुले उक्त समयमा कर्णाली प्रदेशका विभिन्न कार्यालयहरूमा सफलता पूर्वक काम गरेका छन् । साथै नेपालमा संघीयता निजामति सेवा ऐन आइनसकेक

लोकसेवा विज्ञापन रोक्ने निर्देशन सच्याउन संसदीय समितिमा माग

सच्चिने संभावना काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको विज्ञापन रोक्न निर्देशन दिएको संसदीय समितिमा निर्देशन फिर्ता गर्न सांसदहरूले...

लोकसेवा विज्ञापन, समावेशीतर्फ पनि उल्लेख्य आवेदन

४ लाख ४० हजार आवेदन , १५ करोड राजस्व काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा समावेशी...

सर्वोच्चमा लोकसेवा विज्ञापन विवादको सुनुवाई लम्बियो

११ असार, काठमाडौं । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुनुवाई फेरि लम्बिएको छ । उक्त रीटमाथि बुधबारको सुनुवाई राज्य व्यवस्था समितिलाई सूचना नपुगेका कारण स्थगित भएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले …

लोकसेवा विज्ञापन रद्दको परकम्प : संसद् र सरकारबीच तीक्तता

काठमाडौं : संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच तीक्तता सतहमा आएको छ। समितिले लोकसेवा आयोगले स्थानीय तहका लागि जेठ १५ गते माग गरेको कर्मचारीको विज्ञापन खारेज गरेपछि समिति र मन्त्रालयबीचको दरार सतहमा नै देखा परेको हो। जेठ २७ गते बसेको समितिको बैठकल...

लोकसेवा विज्ञापन : सत्तापक्षकै सांसद विभाजित

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसद्को राज्यव्यवस्था समितिले दिएको निर्देशनलाई लिएर सत्तारूढ नेकपाका सांसदहरू नै विभाजित भएका छन् । पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्णय पालना गर्नुपर्ने अडानमा छन् भने ...