सर्वोच्चमा मुद्दा अड्किँदा कर्मचारी भर्ना प्रक्रिया नै अवरुद्ध

२३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा चार महिनादेखि विचाराधीन मुद्दामा सुनुवाइ नहुँदा निजामती कर्मचारी भर्ना र पदपूर्ति अवरुद्ध भएको छ । प्रदेश र स्थानीय तहमा खटिएका कतिपय शाखा अधिकृतलाई संघीय निजामती सेवामा नै व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले चार महिना पूरा हुँदा पनि ती मुद्दा निरुपण नगर्दा कर्मचारी भर्ना प्रक्रिया नै अवरुद्ध भएको […]

सम्बन्धित सामग्री

सेन्ट जेभियर्समा सर्वसाधारणको लागि कोटा बढाएर भर्ना प्रक्रिया सुचारु

ललितपुर जावलाखेलमा रहेको सेन्ट जेभियर्स स्कुलको चैत्र ९ गते स्थगित भएको कक्षा १ को भर्ना प्रक्रिया सर्वसाधारणको लागि कोटा बढाएर सुचारु गरिने भएको छ।...

सेन्ट जेभियर्समा सर्वसाधारणको लागि कोटा बढाएर भर्ना प्रक्रिया सुचारु

ललितपुर जावलाखेलमा रहेको सेन्ट जेभियर्स स्कुलको चैत्र ९ गते स्थगित भएको कक्षा १ को भर्ना प्रक्रिया सर्वसाधारणको लागि कोटा बढाएर सुचारु गरिने भएको छ।...

ललितपुर महानगरले रोक्यो सेन्ट जेभियर्स स्कुलमा भर्ना प्रक्रिया

ललितपुरको चर्चित स्कुल सेन्ट जेभियर्समा ललितपुर महानगरपालिकाले भर्ना प्रक्रिया रोकेको छ । भर्ना पारदर्शी नभएको भन्दै महानगरपालिकाले पत्र नै लेखेर १ कक्षामा भर्ना प्रक्रिया रोकेको हो ।  जावलाखेलस्थित सो स्कुलले भर्नाका...

सर्वोच्चको आदेशसँगै प्रहरी भर्ना प्रक्रिया अघि बढाउन सहज

मधेस प्रदेशले प्रहरी भर्नाविरुद्ध हालेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार सर्वोच्चले गरेको यो निर्णयसँगै प्रहरीलाई भर्ना प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।  प्रहरी प्रधान कार्यालय...

प्रदेश लोक सेवा आयोगद्वारा कर्मचारी भर्ना प्रक्रिया सुरु

प्रदेश १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि अवश्यक कर्मचारीको भर्ना प्रक्रिया सुरुवात गरेको छ ।प्रदेश १ को ६४ स्थानीय तहका लागि ८१ प्राविधिक कर्मचारीको भर्ना प्रकृया शुरु गरिएको हो ।प्रदेश अन्तर्गतका स्थानीय सेवाका लागि केही पहिले आयोगले विभिन्न प्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन आह्वान गरेको थियो ।  जसको दरखास्त गएको वैशाख १९ गतेभित्र तोकिएको थियो ।प्रदेश लोक सेवा आयोगका  अध्यक्ष उत्तम भट्टराईले पहिलो पटक प्रदेश लोक सेवा

नेपाली सेनाले कोरोनाका कारण स्थगन भएको भर्ना प्रक्रिया पुनः सुरु गर्यो

काठमाडौं। नेपाली सेनाले कोरोनाको दोस्रो लहरको कारण स्थगित गरेको भर्ना प्रक्रिया पुनः सञ्चालन गरेको जनाएको छ। स्थगित गरिएका परीक्षाहरु साउन १० गतेबाट साउन मसान्तसम्म लिइसक्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कोरोनाका दोस्रो लहरका कारण अधिकृत क्याडेट, पदिक तथा हुद्धा अधिकृत क्याडेट,विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, लेखा जम्मदार,पुजारी हुद्धा र अमल्दार कर्मचारीको भर्ना प्रक्रिया स्थगित गरिएको थियो।

भर्ना प्रक्रिया अविलम्ब थाल्न लोक सेवालाई मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अविलम्ब सुरु गर्न निर्देशन दिएका छन्।प्रदेश लोकसेवा आयोगले गरि रहेको कामकाजबारे जानकारी लिने उद्देश्यका साथ आज जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा आज बैठक बसेको थियो। आयोगले कर्मचारी भर्नासम्बन्धी क्यालेण्डर जारी गरेकोमा धन्यवाद दिँदै मुख्यमन्त्री राउतले क्यालेण्डरअनुसार नै भर्ना प्रक्रिया थाल्न निर्देशन दिएका हुन्। छलफलमा प्रदेश लोक सेवा आयोगका अध्यक्षलगायत पदाधिकारी एवं सचिवले आय

पिजीको खुला तर्फ दोस्रो म्याचिङ र भर्ना प्रक्रिया स्थगित

सर्वोच्च अदालतको १२ गतेको अन्तरिम आदेश अनुसार आयोगले १७ गतेदेखि हुने भनिएको म्याचिङ र भर्ना प्रक्रिया स्थगन गरेको हो।