कान्ति अस्पतालमा गुपचुपमा कर्मचारी भर्ना गर्न खोजेको आरोप

२३ साउन, काठमाडौं । कान्ति बाल अस्पतालले विज्ञापन नगरी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाएको छ । ११ जना स्टाफ नर्स (पाचौं तह) र एक जना अनमीको भर्ना प्रक्रिया अघि बढाएको अस्पतालले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । अस्पतालका निर्देशक, उपसचिव तथा लेखा अधिकृतको मिलिमतोमा आन्तरिक रूपमा नै कर्मचारी नियुक्त गर्न लागिएको अस्पतालका कर्मचारीको आरोप […]

सम्बन्धित सामग्री

पोखरियालाई कर्मचारी भर्ना केन्द्र बनाउन थालेपछि अदालतमा रिट, छलफलका लागि बोलाइयो

वीरगञ्ज – पर्साको पोखरिया नगरपालिकाले गैरकानुनी रुपमा कर्मचारी भर्ना गर्न लागेपछि त्यसको विरोध भएको छ। नगरपालिकाले छोटो अवधिको सूचना निकालेर गैरकानुनी तरिकाले कर्मचारी नियुक्ति गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले त्यसको विरोध गरेका छन्। नगरपालिकाले यही महिनाको ७ र १० गते सूचना प्रकाशन गरेर विभिन्न पदमा करारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै दलहरूले नै विरोध […]

पोखरा महानगरले रोक्यो करार कर्मचारी भर्ना प्रक्रिया

२ जेठ, पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले भर्ना गर्न लागेको करार कर्मचारीको परीक्षा र अन्तर्वार्ता स्थगित गरेको छ । महाशाखाले मंगलबार एक सूचना जारी गरी करार कर्मचारी भर्ना हाललाई रोकिएको जानकारी दिएको हो । महाशाखाले वैशाख ११ गते ४७ जना कर्मचारी करारमा भर्ना गर्न सूचना निकालेको थियो । जसअनुसार जेठ ६ गते लिखित, प्रयोगात्मक […]

कानुन मिचेर करारमा कर्मचारी भर्ना गर्दै पोखरा महानगर

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य कानुन नै मिचेर आफू अनुकूलका कर्मचारी करारमा भर्ना गर्ने गरी अघि बढेका छन् ।

आईबीएमले अब नयाँ कर्मचारी भर्ना नगर्ने, त्यसको साटो एआईले काम गर्ने

टेक कम्पनी आईबीएमले आगामी वर्षहरुमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ । कम्पनीले नयाँ कर्मचारी भर्ना गर्नुको सट्टा एआई प्रयोग गर्ने जनाएको छ । अर्थात् कम्पनीको कर्मचारीहरुले गर्ने काम अब एआईले गर्ने छ । इन्टरनेशनल बिजनेस मेसिन (आईबीएम) कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृतले यो कुरा बताएका छन् । कम्पनीले एआइको विकासमा ध्यान केन्द्रित गर्नेछ र आगामी केही वर्षहरूमा,...

समावेशी कर्मचारी भर्ना गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग माग

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले निकालेको कर्मचारी भर्ना विज्ञापन समावेशी नरहेको भन्दै दलित अधिकारकर्मीहरूले सच्याउन माग गरेका छन् । प्रतिष्ठानले केही साता अघि करारमा कर्मचारी भर्नाको विज्ञापनमा समूहगत आरक्षणको व्यवस्था नगरिएको र समावेशी समानुपातिक सिद्धान्त अनुसार नरहेकाले तत्काल सच्याउन माग गर्दै प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।पत्र बुझाउँदै जसपाका स्थानीय नेता रामो महराले मधेश प्रदेशमा समूहगत आरक्षणको अनिवार्य व्यवस्था रहेपनि प्रतिष्ठानले आरक्षण सम्बन

कान्ति बाल अस्पतालमा विज्ञापनै नगरी कर्मचारी भर्ना

काठमाडौँ । कान्ति बाल अस्पतालले विज्ञापन नै नगरी कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ । कान्तिबालले ११ जना स्टाफ नर्स र १ जना अनमीको भर्ना प्रक्रिया अघि बढाएको हो। कर्मचारी पदपूर्तिका लागि कान्ति बालका निर्देशक डा. युवानिधि बसौलाले नियुक्ति सम्बन्धी फाइल अगाडि बढाएको गुनासो आएको छ । उनीहरूलाई तत्काल ज्यालादारीमा राखेर करारमा राख्ने तयारी छ। […]

नयाँ कर्मचारी भर्ना गर्ने एन्फाको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आवश्यक कर्मचारी भर्ना गर्ने भएको छ।  संघमा केही कर्मचारी आवश्यक भएकाले प्रक्रिया पुरा गरेर नयाँ भर्ना खुलाउने निर्णय भएको हो।  बुधबार बसेको एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले पदपूर्तिका लागि आवश्यक प्रक्रिया पुरा गरी कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पारित गरेको महासचिव किरण राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एन्फाले ३० दिनभित्र श्वेतपत्र जारी गरी संघको आर्थिक तथा प्रशासनिक अवस्थाबारे जानकारी दिने निर्णय पनि गरेको छ।

सर्वोच्चमा मुद्दा अड्किँदा कर्मचारी भर्ना प्रक्रिया नै अवरुद्ध

२३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा चार महिनादेखि विचाराधीन मुद्दामा सुनुवाइ नहुँदा निजामती कर्मचारी भर्ना र पदपूर्ति अवरुद्ध भएको छ । प्रदेश र स्थानीय तहमा खटिएका कतिपय शाखा अधिकृतलाई संघीय निजामती सेवामा नै व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले चार महिना पूरा हुँदा पनि ती मुद्दा निरुपण नगर्दा कर्मचारी भर्ना प्रक्रिया नै अवरुद्ध भएको […]

७५ हजार कर्मचारी भर्ना गर्दै अमेजन

काठमाडौँ । विश्वकै ठूलो इ कमर्श कम्पनी अमेजनले कम्पनीको लजिस्टिक कार्यसञ्चालनका लागि थप ७५ हजार नयाँ कर्मचारी भर्ना गर्न लागेको जनाएको छ । नयाँ भर्ना हुने कर्मचारीहरुले कोभिड १९ को पूर्ण खोप लगाएको प्रमाण पेश गरेमा थप १ सय डलर भत्ता पाउने पनि कम्पनीले घोषणा गरेको छ । अमेरिकाका उपभोग्य सामानका प्रमुख बिक्रेताहरुले आफ्ना कर्मचारीहरुलाई […]