भर्ना प्रक्रिया अविलम्ब थाल्न लोक सेवालाई मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अविलम्ब सुरु गर्न निर्देशन दिएका छन्।प्रदेश लोकसेवा आयोगले गरि रहेको कामकाजबारे जानकारी लिने उद्देश्यका साथ आज जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा आज बैठक बसेको थियो। आयोगले कर्मचारी भर्नासम्बन्धी क्यालेण्डर जारी गरेकोमा धन्यवाद दिँदै मुख्यमन्त्री राउतले क्यालेण्डरअनुसार नै भर्ना प्रक्रिया थाल्न निर्देशन दिएका हुन्। छलफलमा प्रदेश लोक सेवा आयोगका अध्यक्षलगायत पदाधिकारी एवं सचिवले आय

सम्बन्धित सामग्री

लोक सेवा आयोगले कर्मचारी भर्ना विवादबारे चाँडै नै निर्णय गर्ने

काठमाण्डौ – लोक सेवा आयोगले स्थानीय तहका कर्मचारी भर्ना गर्न खुलाएको विज्ञापनबारे छिट्टै निर्णय गर्ने जनाएको छ ।  संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएपछि भर्ना प्रक्रिया के हुने भन्ने अन्योल बढ्दै गर्दा लोक सेवा आयोगले यसबारेमा...