लोकसेवा आयोगलाई मुख्यमन्त्री राउतको निर्देशन - कर्मचारी भर्ना प्रक्रिया तत्काल सुरु गर्नू

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अविलम्ब सुरु गर्न निर्देशन दिएका छन्