'आर्थिक समृद्धिका लागि नेपाल फिलिपिन्ससँग सहकार्य गर्न चाहन्छ'

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपालको आर्थिक समृद्धिका लागि फिलिपिन्ससँग सहकार्य गर्न चाहेको बताएका छन्। शुक्रबार फिलिपिन्सकी समकक्षी मारिया लेनोर जेरोना रोब्रेडोले शिष्टाचार भेट गर्दै उपराष्ट्रपति पुनले त्यस्तो चाहना व्यक्त गरेका हुन्। नेपालले राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको यात्रामा...

सम्बन्धित सामग्री

नेपाल र दक्षिण कोरियालेकृषि क्षेत्रमा सहकार्य गर्ने

नेपाल र दक्षिण कोरियाबीच कृषि क्षेत्रमा सहकार्य गर्न द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा कृषिमन्त्री डा. बेदुराम भुसाल र दक्षिण कोरियाका कृषि खाद्य तथा ग्रामीण...

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पर्वतारोही पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने सम्झौता गरेको छ ।

नेपाल र अष्ट्रेलियाबीच जलस्रोतमा सहकार्य गर्ने सहमति

नेपाल र अष्ट्रेलियाबीच जलस्रोत क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र अष्ट्रेलियाका परराष्ट्र तथा व्यापार मन्त्रालयकी सचिव जान एडम्स नेतृत्वको प्रतिनिधिमण्डलबीच आइतबार क्यानबेरामा...

नेपाल रिपब्लिक मिडियाको सहकार्य

पोखरा सडक महोत्सवमा नेपाल रिपब्लिक मिडिया र मेला आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) बीच सहकार्य हुने भएको छ। त्यसका लागि मिडिया र रेबानबीच सम्झौता भएको छ।...

युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य

काठमाडौं । महिला सशक्तिकरणका लागि युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य हुने भएको छ । मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि एवं सुधारका लागि मिलेर काम गर्ने उदेश्यले युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य भएको हो । माइती नेपालकी संस्थापक अनुराधा […]

पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतबीच सहकार्य

काठमाडौं, ७ कात्तिक (रासस) ः नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डिया (टाई) बीच दुई देशीय पर्यटन प्रवद्र्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता गरिएको हो ।नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी […]

पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने

काठमाडौं, ७ कात्तिक । नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डिया ९टाई० बीच दुई देशीय पर्यटन प्रवद्र्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता गरिएको हो । नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी […]

नेपाल र थाइल्याण्ड महामारीविरुद्ध सहकार्य गर्न सहमत

नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । अप्रत्यक्षरूपमा भएको नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा त्यस्तो सहमति भएको हो । “महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका छन्”, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा दुवै पक्षले आपसी …

नेपाल र थाइल्यान्डले पर्यटनमा सहकार्य गर्ने

नेपाल र थाइल्यान्डबीच पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरस्फबीच भएको भेटवार्तामा दुवै देशले एक अर्कोको पर्यटन प्रवर्धनमा सहकार्य गर्ने बताएका हुन्।...

नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ