नेपाल र थाइल्याण्ड महामारीविरुद्ध सहकार्य गर्न सहमत

नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । अप्रत्यक्षरूपमा भएको नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा त्यस्तो सहमति भएको हो । “महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका छन्”, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा दुवै पक्षले आपसी …

सम्बन्धित सामग्री

महामारीविरुद्ध सहकार्य गर्न नेपाल र थाइल्याण्ड सहमत

काठमाडौँ– नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा सहकार्यको सहमति भएको हो । “महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका छन्”, परराष्ट्र मन्त्रालयले आज अपराह्न जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा दुवै पक्षले […]

ललितपुर उवासंघले थाई–नेपाल चेम्बरसँग सहकार्य गर्ने

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण लाल महर्जनको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधि मण्डलद्वारा ६ दिन थाइल्याण्ड भ्रमण गरी फर्कियो । दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने अभिप्रायका साथ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षको नेतृत्वमा संघका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू र सचिवालयका कर्मचारीहरू समेतको टोलीले थाइल्याण्ड भ्रमण गरिएको थियो ।