हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पर्वतारोही पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने सम्झौता गरेको छ ।

सम्बन्धित सामग्री

राकुटेन भाइबर र सस्तो टिकट्सबीच सहकार्य

काठमाडौं । नयाँ भाइबर च्याटबटको साथ राकुटेन भाइबर र सस्तो टिकट्स सहकार्य गरेका छन् । सहकार्यले नेपाल पर्यटनलाई पुनः परिभाषित गर्दै सस्तो टिकट्सको इन–एप बुकिङका साथले नेपाल यात्रा अझ सुविधाजनक बनाउने बताइएको छ ।  अन्तरिक यात्रालाई सहयोग र सशक्तिकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकट्ससँग मिलेर एउटा सृजनात्मक च्याटबटको शुरुआत गरेको र जसले नेपाली र अन्तरराष्ट्रिय यात्रुले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउने दाबी गरिएको छ । यो सहकार्यमा विभिन्न अफर समेत सार्वजनिक गरिएको छ । उडान र आवासको पूर्ण सुविधासहित दुईजनाको लागि थाइल्याण्डको यात्रा, आन्तरिक उडानतर्फ १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकट, पोखराका होटलको आवास शुल्कमा १५ प्रतिशत छूट, माउन्टेन फ्लाइटमार्फत हिमाल अवलोकन लगायतका अफर रहेको बताइएको छ ।  सस्तो टिकट्स का संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहालले राकुटेन भाइबरसँगको सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको बताए । राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले भाइबरको उद्देश्य सधैं प्रयोगकर्ताहरूको अनुभव बढाउनु रहेको बताए । सस्तो टिकट्ससँगको यो नयाँ साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको हाम्रो समर्पणलाई अझ सशक्त बनाउने उनको भनाइ छ ।

हिमाल सफाइ अभियानमा युनिलिभरको सहकार्य

काठमाडौं । युनिलिभरले ‘हिमाल सरसफाइ अभियान २०२३’मा नेपाली सेनासँग सहकार्य गरेको छ । यसलाई कम्पनीले ‘विश्वलाई दिगो साझा वासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशको रूपमा लिएको छ । सफा हिमाल अभियानमा कम्पनीको अहिलेको सहकार्य तेस्रोपटक हो । हिमालको संरक्षण तथा सरसफाइ गरी जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको कम्पनीले बताएको छ । यस वर्षको अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुणत्से हिमालको सफाइ गर्दैै ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ । युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्ट्याउने, सञ्चित फोहोरको पुन: प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौं ।’

सफा हिमाल अभियानलाई सूर्य नेपालले रू. १ करोड १० लाख दिने

काठमाडौं । जैविक विविधता, प्रकृति तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले शुरू गर्न लागेको ‘सफा हिमाल अभियान २०२३’मा सूर्य नेपाल प्रालिले रू. १ करोडभन्दा बढी सहयोग गर्ने भएको छ । सूर्य नेपाल प्रालिले सो अभियानमा नेपाली सेना र गैरसरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेण्ट नेपाल’सँग सहकार्य गर्ने भएको हो । उक्त अभियान सम्पन्न गर्न कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड १० लाख रुपयाँ सहयोग गर्नेछ । सो सम्बन्धमा नेपाली सेना, सूर्य नेपाल प्रालि र सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेण्ट नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दरकुमार पाण्डे, प्रमुख सेनानी किशोर अधिकारी, सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेण्ट नेपालका आनन्द मिश्रा, सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि के रायवरम र प्रबन्धक प्रेमनारायण अर्यालको सहभागिता थियो । ‘सफा हिमाल अभियान २०२३’ अभियानअन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमालहरू (अन्नपूर्ण र ल्होत्से)को सफाइ गर्ने उद्देश्य छ ।

हिमाल आरोहणमा कारोबारकर्मी श्रेष्ठलाई नेपाल लाइफको साथ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमाल आरोहणमा परिचित पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कारोबार आर्थिक राष्ट्रिय दैनिककी फोटो पत्रकारसमेत रहेकी श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।गोर्खाको मध्यम परिवारमा जन्मिएकी उनले सगरमाथासहित नेपालको आठ हजार मीटरभन्दा माथि उचाइमा रहेका सात वटा […]

पूर्णिमाको हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

काठमाडौं । पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र नेपाल लाइफ इन्स्योरेन्सबीच हिमाल आरोहण सम्बन्धि संझौता भएको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संझौता पत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र आरोही श्रेष्ठले हस्ताक्षर गरेका छन् । श्रेष्ठले विश्वको सर्वाेच्च शिखर सगरमाथा सहित ८ हजार मीटर भन्दा माथि उचाइमा रहेका ७ वटा हिमाल […]

हिमाल आरोहणमा पूर्णिमा श्रेष्ठलाई नेपाल लाइफको साथ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमाल आरोहणमा परिचित पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  गोर्खाको मध्यम परिवारमा जन्मिएकी श्रेष्ठ फोटो पत्रकार हुन् । उनले सगरमाथासहित नेपालको आठ हजार...

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

काठमाडौं । बिना अक्सिजन मनास्लु हिमालको आरोहण गर्न लागेकी पूर्णिमा श्रेष्ठलाई नेपाल लाइफले सहयोग गर्ने भएको छ । जसअनुसार सन्दर्भमा आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ पेशाले फोटो पत्रकार हुन् । उनले सगरमाथासहित नेपालको ८००० मीटरभन्दा माथि उचाईमा […]

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

बिना अक्सिजन मनास्लु हिमालको आरोहण गर्न लागेकी पूर्णिमा श्रेष्ठलाई नेपाल लाइफले सहयोग गर्ने भएको छ । जसअनुसार सन्दर्भमा आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ  पेशाले फोटो पत्रकार हुन् । उनले सगरमाथासहित नेपालको ८००० मीटरभन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढिसकेकी छन् । श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कार्यक्रम