नेपाल र अष्ट्रेलियाबीच जलस्रोतमा सहकार्य गर्ने सहमति

नेपाल र अष्ट्रेलियाबीच जलस्रोत क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र अष्ट्रेलियाका परराष्ट्र तथा व्यापार मन्त्रालयकी सचिव जान एडम्स नेतृत्वको प्रतिनिधिमण्डलबीच आइतबार क्यानबेरामा...

सम्बन्धित सामग्री

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति

काठमाडौँ- नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी–सीसीपीआईटीसँग सहकार्यको सम्झौता गरेको हो । चीनको पुरानो औद्योगिक सहर उसीलाई औद्योगिक […]

नेपाल–बंगलादेश ऊर्जा व्यापार– ऊर्जा सहकार्य गर्न ५ बुँदे सहमति

नेपाल र बंगलादेशले आपसमा ऊर्जा सहकार्य गर्नका लागि ५ बुँदे सहमति गरेका छन् । दुई दिनसम्म काठमाडौंमा चलेको सचिवस्तरीय बैठकमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न ५ बुँदे सहमति भएको हो ।सचिवस्तरीय बैठकबाट बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाइ भोल्टेज डाइरेक्ट करेन्ट) संरचनाको बाँकी रहेको क्षमता उपभोग गरेर नेपालबाट बंगलादेशमा प्रारम्भिक चरणमा ५० मेगावाटसम्मको बिजुली निर्यात गर्न सम्भव देखिएको छ । यसका लागि नेपाल र बंगलादेशका पक्षले आपसमा सहकार्य गरेर भारतीय पक्षलाई अवरोध खुलाउन अनुरोध गर्ने सहमति भएक

नेपाल र बंगलादेशबीच जलस्रोतका मुद्दामा सहकार्य गर्ने

‘दुवै मुलुकबीच जलस्रोतको विकास र जलस्रोतको मुद्दामा एकआपसमा सहकार्य र साझेदारी गरेर अघि बढ्ने विषयमा सहमति भएको छ’, उनले भने– ‘बाढीपहिरो नियन्त्रण तथा मौसमी तथ्यांक आदानप्रदानमा पनि सहकार्य गर्ने सहमति भएको छ।’...

सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन्।...

सडक सुरक्षाको क्षेत्रमा नासाले जामसँग सहकार्य गर्ने

नेपालको सडक सुरक्षा तथा अटो प्रयोगको सचेतनामूलक अभियानमा नासा फाउन्डेशन र नेपाल अटो पत्रकार संघ (जाम) बीच सहकार्य हुने भएको छ । सोमबार राजधानीमा सम्पन्न दुई संस्थाबीचको छलफलले सुरक्षित अटोको प्रयोग, सडक सुरक्षा तथा सूचनाको सम्प्रेषणमा आपसी सहकार्य गर्ने सहमति भएको हो । सडक सुरक्षामा भएका अन्तर्राष्ट्रिय प्रयोग, अध्ययन र त्यसको प्रभाव नेपालमा समेत लागू गर्न नासाले अग्रसरता लिने र त्यसको प्रभाव सकारात्मक सन्देश जामले आम सर्वसाधारण नागरिकसम्म पु¥याउने सहमति भएको हो । त्यसो त हाल

नेपाल र थाइल्याण्ड महामारीविरुद्ध सहकार्य गर्न सहमत

नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । अप्रत्यक्षरूपमा भएको नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा त्यस्तो सहमति भएको हो । “महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका छन्”, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा दुवै पक्षले आपसी …

महामारीविरुद्ध सहकार्य गर्न नेपाल र थाइल्याण्ड सहमत

काठमाडौँ– नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा सहकार्यको सहमति भएको हो । “महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका छन्”, परराष्ट्र मन्त्रालयले आज अपराह्न जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा दुवै पक्षले […]

नेपाल र थाइल्यान्डले पर्यटनमा सहकार्य गर्ने

नेपाल र थाइल्यान्डबीच पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरस्फबीच भएको भेटवार्तामा दुवै देशले एक अर्कोको पर्यटन प्रवर्धनमा सहकार्य गर्ने बताएका हुन्।...

विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच तीन बुँदे सहमति

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ । फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको छ । सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने उल्लेख छ ।