युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य

काठमाडौं । महिला सशक्तिकरणका लागि युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य हुने भएको छ । मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि एवं सुधारका लागि मिलेर काम गर्ने उदेश्यले युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य भएको हो । माइती नेपालकी संस्थापक अनुराधा […]