काठमाडौं, ७ कात्तिक । नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डिया ९टाई० बीच दुई देशीय पर्यटन प्रवद्र्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता गरिएको हो । नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी […]