इस्लामका धर्म गुरुको अपमान गरेको आरोपमा महिलालाई मृत्युदण्ड

एजेन्सी, ६ माघ। इस्लाम धर्म गुरु ‘मोहम्मद’को अपमान गरेको आरोपमा पाकिस्तानी महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत् इस्लाम धर्म गुरुको अपमान गरेको आरोपमा पाकिस्तानको रावलपिन्डी अदालतले पाकिस्तानी मुस्लिम महिलालाई हिजो (बुधबार) मृत्युदण्डको सजाय सुनाएको हो। आरोपित महिला अनिता अतिकले ह्वाट्एपमार्फत् इस्लाम धर्म गुरु प्रोफेट मुहम्मदको अपमान स्वरुप सन्देश पठाएकी थिइन्। इस्लाम धर्म गुरुको […]

सम्बन्धित सामग्री

फेसबुकमा अश्लील भिडियो हाल्दिन्छु भन्दै ब्ल्याकमेल गरेको आरोपमा २ जना पक्राउ

१५ भदौ, काठमाडौं । सामाजिक सञ्जालमार्फत् नाबालिका र महिलालाई दु:ख, हैरानी र अपमान गरेको आरोपमा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारीका १९ वर्षीय युवक मोहम्मद रमीज राजा र ताप्लेजुङको फुङलिङ नगरपालिका-४ घर भई हाल काठमाडौंको बौद्ध भृकुटीचोक बस्‍ने ३२ वर्षीय जेम्स तामाङ छन् । पक्राउ […]

सामाजिक सञ्जालमा महिलाको अपमान गरेको आरोपमा एक पक्राउ

कपिलवस्तु– सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई लाइभ स्ट्रिमिङ मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ३, टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो ।

शिक्षकलाई कालोमोसो दलेको अभियोगमा विद्यार्थी नेता पक्राउ

खोटाङका शिक्षकलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर अपमान गरेको आरोपमा मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (एकीकृत) निकट एक विद्यार्थी नेता पक्राउ परेका छन्।...

पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक ब्यक्तिको हत्या

काठमाडौं । पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी शव रुखमा झुण्ड्याएको हो । ती ब्यक्तिले कुरानका पन्नाहरु च्यातेको आरोपमा उनलाई मारिएको हो । गाउँलेहरु भेला भएर ती ब्यक्तिलाई ढुंगाले हानेर हत्या गर्ने निर्णय नै गरेको जनाइएको […]

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको  सीएनएन टर्कले शनिबार जनाएको छ।कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा ‘दरबारमा गाईवस्तु’ भन्ने भनाइ उल्लेख गरेको स्पुतनिकले रिपोर्ट गरेको छ। टर्कीको कानुन अनुसार राष्ट्रपतिको अपमान गर्नु फौजदारी अपराध हो। काबासको भनाइले सामाजिक सञ्जालमा व्यापक ध्याना

महात्मा गान्धीको अपमान गरेको आरोपमा हिन्दू गुरु कालिचरन पक्राउ

१५ पुस, काठमाडौं । भारतको प्रहरीले महात्मा गान्धीको अपमान गरेको आरोपमा एक हिन्दू गुरुलाई पक्राउ गरेको छ । बिहीबार छत्तीसगढ प्रहरीले हिन्दू गुरु कालिचरन महाराजलाई मध्य प्रदेशबाट पक्राउ गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । महात्मा गान्धीको अपमान गर्दै उनका हत्यारा नाथुराम गोड्सेको तारिफ गरेको भन्दै उनीविरुद्ध आइतबार उजुरी दर्ता भएको थियो । कांग्रेस नेता […]

धार्मिक ग्रन्थको अपमान गर्न खोजेको भन्दै मन्दिरभित्रै हत्या

४ पुस, काठमाडौं। भारतको अमृतसरस्थित सिख धर्मावलम्बीहरूको पवित्र स्थल स्वर्ण मन्दिरमा एक व्यक्तिको हत्या भएको छ । शनिबार स्वर्ण मन्दिरमा प्रवेश गरी सिख धर्मको पवित्र ग्रन्थको अपमान गर्न खोजेको आरोपमा एक व्यक्तिको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरीका अनुसार धार्मिक पुस्तक गुरु ग्रन्थ साहिबको अपमान गर्न खोजेको भन्दै २४-२५ वर्षका एक युवाको […]

हिन्दु धर्मको अपमान गरेको आरोपमा ५ स्ट्यान्डअप कमेडियन पक्राउ

इन्दौर प्रहरीले हिन्दु देवी-देउताको अपमान गरेको आरोपमा पाँच जना कमेडियनलाई गिरफ्तार गरेको छ। द इन्डियन एक्सप्रेसका अनुसार हिन्दुवादी नेता एकलव्य लक्ष्मण सिंहको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको हो। कमेडियन मुनव्वर फारूकीसहित एडविन एन्थनी, प्रखर व्यास, प्रियम व्यास र नलिन यादवलाज्ञ शनिवार अदालतमा पुर्‍याइयो। त्यहाँ उनीहरूमाथि कुटपिटसमेत भयो। यस घटना मन्दसौर, उज्जैन…

राष्ट्रपतिको अपमान गरेको आरोपमा पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमार्फत अपमान गरेको आरोपमा एक जना पक्राउ परेका छन् । फेसबुक पोस्टमार्फत राष्ट्रपतिको बारेमा अश्लील शब्द प्रयोग गरी अपमान गरेको आरोपमा प्रहरीले बिहीबार २० वर्षीय विवेक बानियाँलाई नियन्त्रणमा लिएको छ ।