महात्मा गान्धीको अपमान गरेको आरोपमा हिन्दू गुरु कालिचरन पक्राउ

१५ पुस, काठमाडौं । भारतको प्रहरीले महात्मा गान्धीको अपमान गरेको आरोपमा एक हिन्दू गुरुलाई पक्राउ गरेको छ । बिहीबार छत्तीसगढ प्रहरीले हिन्दू गुरु कालिचरन महाराजलाई मध्य प्रदेशबाट पक्राउ गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । महात्मा गान्धीको अपमान गर्दै उनका हत्यारा नाथुराम गोड्सेको तारिफ गरेको भन्दै उनीविरुद्ध आइतबार उजुरी दर्ता भएको थियो । कांग्रेस नेता […]