राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको  सीएनएन टर्कले शनिबार जनाएको छ।कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा ‘दरबारमा गाईवस्तु’ भन्ने भनाइ उल्लेख गरेको स्पुतनिकले रिपोर्ट गरेको छ। टर्कीको कानुन अनुसार राष्ट्रपतिको अपमान गर्नु फौजदारी अपराध हो। काबासको भनाइले सामाजिक सञ्जालमा व्यापक ध्याना

सम्बन्धित सामग्री

टेलिभिजनमार्फत राष्ट्रपतिको अपमान गरेको आरोपमा टर्कीमा एक पत्रकार पक्राउ

इस्तानबुल । टर्कीमा एकजना चर्चित महिला पत्रकारलाई राष्ट्रपतिको अपमान गरेको आरोपमा गिरफ्तार गरिएको छ । प्रहरीले सेदेफ कवास नाम गरेकी पत्रकारलाई इस्तानबुलबाट पक्राउ गरेको हो । उनलाई अदालतले नै पक्राउ गर्न आदेश दिएको हो । अदालतले मुद्दा चलाउनुअघि नै उनलाई कारागारमा थुन्न आदेश दिएको छ । उनीमाथि विपक्षी राजनीतिक पार्टीसँग आवद्ध टेलिभिजन च्यानलको प्रत्यक्ष कार्यक्रममार्फत राष्ट्रपति रिसेप तायिप...