पाकिस्तानमा पैगम्बर मोहम्मदको अपमान गरेको आरोपमा एक हिन्दू प्राध्यापकलाई आजीवन कारावास

एजेन्सी, २७ माघ। पाकिस्तानको सिन्ध प्रान्तस्थित एक अदालतले पैगम्बर मोहम्मदको अपमान गरेको आरोपमा एक हिन्दू प्राध्यापकलाई आजीवन कारावास र जरिवानाको सजाय दिएको छ । उनलाई मंगलबार अदालतले उक्त फैसला सुनाएको हो।  आरोपितका नातेदारले उक्त फैसलालाई उच्च अदालतमा चुनौती दिने बताएका छन् । सिन्धमा हिन्दू नागरिकलाई ईशनिन्दाको आरोपमा सजाय दिइएको यो पहिलो घटना हो । अदालतको […]