हिन्दु धर्मको अपमान गरेको आरोपमा ५ स्ट्यान्डअप कमेडियन पक्राउ

इन्दौर प्रहरीले हिन्दु देवी-देउताको अपमान गरेको आरोपमा पाँच जना कमेडियनलाई गिरफ्तार गरेको छ। द इन्डियन एक्सप्रेसका अनुसार हिन्दुवादी नेता एकलव्य लक्ष्मण सिंहको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको हो। कमेडियन मुनव्वर फारूकीसहित एडविन एन्थनी, प्रखर व्यास, प्रियम व्यास र नलिन यादवलाज्ञ शनिवार अदालतमा पुर्‍याइयो। त्यहाँ उनीहरूमाथि कुटपिटसमेत भयो। यस घटना मन्दसौर, उज्जैन…

सम्बन्धित सामग्री

'बोक्सी' आरोपमा अपमान र बेइज्जती गर्ने महिला पक्राउ

'बोक्सी'को आरोपमा अपमान र बेइज्जती गर्ने गोरखाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सहिद लखन गाउँपालिका–६ घैरुङकी चमेली भनिने विपना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकमा अश्लील भिडियो हाल्दिन्छु भन्दै ब्ल्याकमेल गरेको आरोपमा २ जना पक्राउ

१५ भदौ, काठमाडौं । सामाजिक सञ्जालमार्फत् नाबालिका र महिलालाई दु:ख, हैरानी र अपमान गरेको आरोपमा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारीका १९ वर्षीय युवक मोहम्मद रमीज राजा र ताप्लेजुङको फुङलिङ नगरपालिका-४ घर भई हाल काठमाडौंको बौद्ध भृकुटीचोक बस्‍ने ३२ वर्षीय जेम्स तामाङ छन् । पक्राउ […]

सामाजिक सञ्जालमा महिलाको अपमान गरेको आरोपमा एक पक्राउ

कपिलवस्तु– सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई लाइभ स्ट्रिमिङ मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ३, टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो ।

लाइभ स्ट्रिमिङ मार्फत महिलालाई हैरानी दिने पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा नक्कली पार्श्वचित्र बनाई लाइभ स्ट्रिमिङ मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ३, टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिएर पक्राउ गरिएको हो ।  इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको सहयोगमा शुक्रबार पक्राउ परेक

सामाजिक सञ्जालमा सेना प्रमुखलाई अपमान गर्ने इमरान खानका कार्यकर्ता पक्राउ

काठमाडौं– पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाविरुद्ध अपमानजनक अभियान चलाएको आरोपमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) मा आबद्ध आठ जना सामाजिक सञ्जाल प्रयोगकर्तालाई पक्राउ गरिएको छ । सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा निशाना बनाएर जथाभावी लेखेको आरोपमा पाकिस्तानको संघीय अनुसन्धान निकाय (एफआईए) ले पञ्जाब प्रान्तका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको भारतीय समाचार संस्था […]

शिक्षकलाई कालोमोसो दलेको अभियोगमा विद्यार्थी नेता पक्राउ

खोटाङका शिक्षकलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर अपमान गरेको आरोपमा मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (एकीकृत) निकट एक विद्यार्थी नेता पक्राउ परेका छन्।...

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको  सीएनएन टर्कले शनिबार जनाएको छ।कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा ‘दरबारमा गाईवस्तु’ भन्ने भनाइ उल्लेख गरेको स्पुतनिकले रिपोर्ट गरेको छ। टर्कीको कानुन अनुसार राष्ट्रपतिको अपमान गर्नु फौजदारी अपराध हो। काबासको भनाइले सामाजिक सञ्जालमा व्यापक ध्याना

महात्मा गान्धीको अपमान गरेको आरोपमा हिन्दू गुरु कालिचरन पक्राउ

१५ पुस, काठमाडौं । भारतको प्रहरीले महात्मा गान्धीको अपमान गरेको आरोपमा एक हिन्दू गुरुलाई पक्राउ गरेको छ । बिहीबार छत्तीसगढ प्रहरीले हिन्दू गुरु कालिचरन महाराजलाई मध्य प्रदेशबाट पक्राउ गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । महात्मा गान्धीको अपमान गर्दै उनका हत्यारा नाथुराम गोड्सेको तारिफ गरेको भन्दै उनीविरुद्ध आइतबार उजुरी दर्ता भएको थियो । कांग्रेस नेता […]

भारतमा पक्राउ परेका ५ कमेडियनको जमानत अस्वीकृत

इन्दौर प्रहरीले हिन्दु देवी-देउताको अपमान गरेको आरोपमा पक्राउ परेका पाँच जना कमेडियनलाई जमानत दिन अदालतले अस्वीकार गरेको छ। उनीहरू एक साता अघि पक्राउ परेका थिए। उनीहरूविरुद्ध हिन्दुवादी नेता भारतीय जनता पार्टीका सांसद एकलव्य लक्ष्मण सिंहको उजुरीपछि उनीहरूलाई पक्राउ परेका हुन्। दुवै पक्षको वहस पछि मध्य प्रदेश, इन्दौर जिल्ला अदालतका न्यायाधिश…

राष्ट्रपतिको अपमान गरेको आरोपमा पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमार्फत अपमान गरेको आरोपमा एक जना पक्राउ परेका छन् । फेसबुक पोस्टमार्फत राष्ट्रपतिको बारेमा अश्लील शब्द प्रयोग गरी अपमान गरेको आरोपमा प्रहरीले बिहीबार २० वर्षीय विवेक बानियाँलाई नियन्त्रणमा लिएको छ ।