पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक ब्यक्तिको हत्या

काठमाडौं । पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी शव रुखमा झुण्ड्याएको हो । ती ब्यक्तिले कुरानका पन्नाहरु च्यातेको आरोपमा उनलाई मारिएको हो । गाउँलेहरु भेला भएर ती ब्यक्तिलाई ढुंगाले हानेर हत्या गर्ने निर्णय नै गरेको जनाइएको […]