फेसबुकमा अश्लील भिडियो हाल्दिन्छु भन्दै ब्ल्याकमेल गरेको आरोपमा २ जना पक्राउ

१५ भदौ, काठमाडौं । सामाजिक सञ्जालमार्फत् नाबालिका र महिलालाई दु:ख, हैरानी र अपमान गरेको आरोपमा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारीका १९ वर्षीय युवक मोहम्मद रमीज राजा र ताप्लेजुङको फुङलिङ नगरपालिका-४ घर भई हाल काठमाडौंको बौद्ध भृकुटीचोक बस्‍ने ३२ वर्षीय जेम्स तामाङ छन् । पक्राउ […]