भारतको निर्देशनमा हिन्दी लाद्न खोजेको आरोप

२०२६ सालमा स्थापित मैथिली साहित्य परिषद्ले स्थापना कालदेखि नै मैथिली भाषालाई संवैधानिक मान्यतासहित मिथिला क्षेत्रमा सरकारी कामकाजको भाषाका रुपमा लागू गर्नुपर्ने माग गर्दै आएको छ। ‘मिथिला–मैथिली’ आन्दोलनकै पृष्ठभूमिमा स्थापित परिषद् भाषिक आन्दोलनको अगुवाइ गर्ने मुलुककै पुराना संस्था हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। मुलुकमा मैथिली आन्दोलनको इतिहास भने निकै पुरानो छ ।…

सम्बन्धित सामग्री

बालेन साहबिरुद्ध सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिन्दी चलचित्र प्रदर्शन नरोक्न दिएको आदेश नमान्ने भन्दै अदालत भारतबाट प्रभावित भएको आरोप लगाएपछि सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले मेयर साह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गर्नुभएको हो । सो निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले …

अन्ततः हिन्दी ‘प्रेमगीत ३’ लाई सेन्सर अनुमति, नेपाली फिल्मसरह रिलिज हुँदै

काठमाडौं । अन्ततः लामो रस्साकस्सी र आरोप-प्रत्यारोपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि (सोमबार)देखि प्रदर्शन हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि बुझेका छन् । निर्माता चक्रबहादुर चन्दका अनुसार फिल्मको सेन्सर आइतबार अपरान्ह […]

प्रेमगीत ३ ले फिर्ता गर्यो चलचित्र विकास बोर्डको सम्मान

नेपाली चलचित्र इतिहासमै पहिलोपटक हिन्दी भाषामा डब गरी संसारभर एकसाथ प्रदर्शनमा आएको चलचित्र प्रेमगीत ३ माथिको षड्यन्त्र प्रदर्शन आरम्भ भएको दिन पनि कायम रहेको आरोप निर्माण र वितरण पक्षले लगाएको छ । विभिन्न हलहरुमा चलचित्रप्रति दर्शकको प्रतिक्रिया बुझ्ने क्रममा कतिपय स्थानमा पोस्टर च्यातिएको त कतिपय हलमा प्रायोजित रुपमा हलमा प्रवेश गराएर चलचित्रप्रति नकारात्मक प्रतिक्रिया दिन …

‘म यस्तो गीत गाउँछु २’को व्यापार सुखद्, पछाडि परे हिन्दी फिल्म

१५ फागुन, काठमाडौं । आफ्नै देशमा पनि विदेशी चलचित्रसँग भाग्ने गरेको आरोप नेपाली चलचित्रका निर्माता-निर्देशकलाई बारम्बार लाग्ने गर्दछ । किनकि, विदेशी चलचित्र रिलिज भएको समयमा आफ्नो चलचित्र रिलिज गर्न नेपाली मेकरहरु डराएका उदाहरण धेरै छन् । तर बक्स अफिसमा नेपाली चलचित्रले विदेशी चलचित्रलाई पछि पारेका उदाहरण थुप्रै छन् । शुक्रबारदेखि रिलिज भएको सुदर्शन थापाद्वारा निर्देशित […]

कविता र गीत चोरीको आरोप लागेपछि मनोजको जवाफ 'प्रमाणित भए लेख्न छोडिदिन्छु'

भारतीय गीतकार मनोज मुंतशिर यतिखेर निकै चर्चामा छन्। एक कविताका कारण उनी विवादमा तानिएका हुन्। विवाद उत्पन्न हुनुको कारण हो कवितामाथि चोरीको आरोप लाग्नु। उनलाई रोबर्ट जे लेभ्रीको कविता 'कल मी' को हिन्दी अनुवाद गरि आफ्नो नाम राखेर छोपेको आरोप लागेको छ। जसकारण सामाजिक सञ्जालमा उनी ट्रोलको सिकार भइरहेका छन्।…

रानी चटर्जीले भनिन्, ‘बलिउडका निर्देशकले भेट्न बोलाएर गलत व्यवहार गरे’

भोजपुरी अभिनेत्री रानी चटर्जीले बलिउडका निर्देशकले आफूमाथि गलत व्यवहार गरेको आरोप लगाएकी छन् । बिग बोस ओटीटीबाट बाहिरिएपछि भोजपुरी अभिनेत्री अक्षरा सिंहले क्षेत्रवादको मुद्दा उठाएपछि अभिनेत्री रानीले त्यसको समर्थन गर्दै उक्त आरोप लगाएकी हुन् ।उनले भारतीय सञ्चारमाध्यम आज तकसँग कुराकानी गर्दै करियरको सुरुवाती दिनहरुको घटना सार्वजनिक गर्दै हिन्दी फिल्मका लागि निर्देशकसँग भेट्न जाँदा निर्देशकले गलत व्यवहार गरेको खुलाएकी हुन् । उनले हिन्दी फिल्मका लागि एक चर्चित बलिउड निर्देशकको अफिसमा गएको र नि

अनु मलिक माथि किन लागिरहन्छ संगीत चोरीको आरोप ?

आइतवार भएको टोकियो ओलम्पिक्सको एक खेलमा इजरायललका खेलाडी डॉल्गोपायटले इतिहास रच्दै स्वर्ण पदक जिते। उनको जितपछि इजरायललको राष्ट्रिय गीत 'हातिकवाह' बजाइयो। इजरायलको राष्ट्रिय गीत सुनेसँगै भारतीयहरुले संगीतकार अनु मलिकलाई सम्झिन पुगे। अनु मलिकलाई सम्झनुको कारण थियो इजरायललको राष्ट्रिय गीत र हिन्दी गीतको संगीत मिल्नु। सन् १९९६ मा रिलिज भएको फिल्म…

चोरीको आरोप लागेपछि युट्युवबाट हट्यो ‘मनबार’

अभिनेत्री सुरक्षा पन्त अभिनित सट फिल्म ‘मन बार’ युट्युवबाट हटेको छ । हिन्दी फिल्मबाट ‘नामर्द’ बाट हुबहु नक्कल गरेको गर्दै चौतर्फी आलोचना भएपछि फिल्म युट्युवबाट हटाइएको हो । ओएसआरले फिल्म आफ्नो युट्युवबाट सार्वजनिक गरेको थियो ।फिल्मको अन्य फिल्मबाट नक्कल भएको भन्दै आलोचना भएपछि अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा स्ट्याटस लेख्दै फिल्म अभिनय गर्नु आफूबाट गल्ती भएको समेत बताएकी छन् । उनले अब बन्ने यसको दोस्रो भागमा आफु नरहने समेत स्पष्ट पारेकी छन् ।केही महिना अगाडि सार्वजनिक भ