प्रेमगीत ३ ले फिर्ता गर्यो चलचित्र विकास बोर्डको सम्मान

नेपाली चलचित्र इतिहासमै पहिलोपटक हिन्दी भाषामा डब गरी संसारभर एकसाथ प्रदर्शनमा आएको चलचित्र प्रेमगीत ३ माथिको षड्यन्त्र प्रदर्शन आरम्भ भएको दिन पनि कायम रहेको आरोप निर्माण र वितरण पक्षले लगाएको छ । विभिन्न हलहरुमा चलचित्रप्रति दर्शकको प्रतिक्रिया बुझ्ने क्रममा कतिपय स्थानमा पोस्टर च्यातिएको त कतिपय हलमा प्रायोजित रुपमा हलमा प्रवेश गराएर चलचित्रप्रति नकारात्मक प्रतिक्रिया दिन …