१५ फागुन, काठमाडौं । आफ्नै देशमा पनि विदेशी चलचित्रसँग भाग्ने गरेको आरोप नेपाली चलचित्रका निर्माता-निर्देशकलाई बारम्बार लाग्ने गर्दछ । किनकि, विदेशी चलचित्र रिलिज भएको समयमा आफ्नो चलचित्र रिलिज गर्न नेपाली मेकरहरु डराएका उदाहरण धेरै छन् । तर बक्स अफिसमा नेपाली चलचित्रले विदेशी चलचित्रलाई पछि पारेका उदाहरण थुप्रै छन् । शुक्रबारदेखि रिलिज भएको सुदर्शन थापाद्वारा निर्देशित […]