अन्ततः हिन्दी ‘प्रेमगीत ३’ लाई सेन्सर अनुमति, नेपाली फिल्मसरह रिलिज हुँदै

काठमाडौं । अन्ततः लामो रस्साकस्सी र आरोप-प्रत्यारोपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि (सोमबार)देखि प्रदर्शन हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि बुझेका छन् । निर्माता चक्रबहादुर चन्दका अनुसार फिल्मको सेन्सर आइतबार अपरान्ह […]

सम्बन्धित सामग्री

‘प्रेमगीत ३’को हिन्दी भर्सनलाई सेन्सर अनुमति, १५ प्रतिशत विकास कर तिर्नुपर्ने

चलचित्र ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा विदेशी फिल्मसरह प्रदर्शनमा आउने भएको छ । चलचित्र विकास बोर्डबाट हिन्दीमा डबिङको अनुमति नलिइ डब गरेकाले फिल्मको हिन्दी भर्सनलाई विदेशी फिल्म मान्दै १५ प्रतिशत विकास शुल्क लिने गरी बोर्डले सेन्सर अनुमति दिएको छ ।

विदेशी फिल्म सरह विकास शुल्क तिरेपछि ‘प्रेमगीत ३’को हिन्दी डबले पायाे अनुमति

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबले विदेशी फिल्म सरह १५ प्रतिशत विकास शुल्क तिरेपछि सेन्सर अनुमति पाएको छ । लामो समयदेखि हिन्दी डबमा भएको विवाद अन्तत: रोकिएको छ । बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचिलका निर्माता र वितरकलाई विकास शुल्क तिर्ने गरी सेन्सर अनुमतिको पत्र हस्तान्तरण गरे । चलचित्रको वितरकले भन्सार शुल्क […]