बालेन साहबिरुद्ध सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिन्दी चलचित्र प्रदर्शन नरोक्न दिएको आदेश नमान्ने भन्दै अदालत भारतबाट प्रभावित भएको आरोप लगाएपछि सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले मेयर साह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गर्नुभएको हो । सो निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले …

सम्बन्धित सामग्री

सन्दीपलाई थुनामै राख्न निवेदन गरिँदैै

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत पाटनको उक्त आदेश बदर गरी लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहितको निवेदन सर्वोच्चमा दर्ता गर्ने भएको हो।...

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट, अध्ययनपछि मात्रै दर्ता हुने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।अधिवक्ता एवं बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका निवर्तमान सदस्य सुनिल रञ्जन सिंहले राष्ट्रपति भण्डारीको कदमविरुद्ध बुधबार सर्वोच्चमा रिट निवेदन दिएका हुन्।सर्वोच्च अदालतले भने रिट निवेदन दर्ता गरेको छैन। सर्वोच्चले परामर्श गरेर रिट दर्ता गर्ने वा नगर्ने बारे भोलि (बिहीबार) जानकारी दिने बताएको निवेदक सिंहले थाहा खबरलाई जानकारी दिए।सरकारको प्रस्तावमा संघीय

अन्तरिम आदेश खारेज गर्न माग गर्दै भ्याकेट निवेदन लिएर निर्वाचन आयोग सर्वोच्चमा

काठमाडौं, ३० चैत्र । जनप्रतिनिधि राजीनामा पछि मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको निवेदनमाथि भ्याकेट निवेदन लिएर आज निर्वाचन आयोग सर्वोच्च अदालत गएको छ । आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएको हो । आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत्र ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । शेर्पाको […]

सर्वोच्चमा रिट

टेबुल भएको सम्झौता पारित गर्न नमिल्ने दाबी गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दर्ताका लागि पेस गरिएको हो। सर्वोच्च प्रशासनले दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार मात्र लिनेछ।...

संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेशविरुद्ध सर्वोच्चमा पुरक निवेदन

संवैधानिक इजलासको सुनुवाइ रोक्ने न्यायाधीश हरि प्रसाद फुयालको एकल इजलासको आदेशविरुद्ध सर्वोच्चमा पुरक निवेदन दर्ता भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्। निवेदनमा संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा...

दल विभाजनसम्बन्धी अध्यादेशबिरुद्ध सर्वोच्चमा ६ वटा रिट दर्ता

काठमाडौँ ३ भदौ। सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दर्ता भएका छन्। श्रीकान्त बराल, प्रवेश केसी, सरोज बुढाथोकी लगायतका अधिवक्ताहरुले उक्त अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। दर्ता भएका सबै रिटको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ। सरकारले ल्याएको अध्यादेशमा पार्टी […]

भूमि आयोग खारेजको विरुद्धमा सर्वोच्चमा ४ वटा रिट दर्ता

काठमाडौँ । आइतबार भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरुद्धमा सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका छन् । भूमि आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवाली सहित चार जनाले सर्वोच्चमा रिट दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता (सह–रजिस्टार) बाबुराम दाहालले जनाएका छन् । सर्वोच्चमा ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट दर्ता गराएका […]

दोस्रोपटकको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा पुरक निवेदन दर्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतवार पुरक निवेदन दिएका हुन्। पहिलो मन्त्रिपरिषद विस्तारविरुद्ध पनि त्रिपाठीसहित ६ वटा रिट परेका छन्। अन्तरिम आदेश मागिएको उक्त रिटमा दुबै पक्षलाई बोलाएर छलफल गर्न असार ८…