रानी चटर्जीले भनिन्, ‘बलिउडका निर्देशकले भेट्न बोलाएर गलत व्यवहार गरे’

भोजपुरी अभिनेत्री रानी चटर्जीले बलिउडका निर्देशकले आफूमाथि गलत व्यवहार गरेको आरोप लगाएकी छन् । बिग बोस ओटीटीबाट बाहिरिएपछि भोजपुरी अभिनेत्री अक्षरा सिंहले क्षेत्रवादको मुद्दा उठाएपछि अभिनेत्री रानीले त्यसको समर्थन गर्दै उक्त आरोप लगाएकी हुन् ।उनले भारतीय सञ्चारमाध्यम आज तकसँग कुराकानी गर्दै करियरको सुरुवाती दिनहरुको घटना सार्वजनिक गर्दै हिन्दी फिल्मका लागि निर्देशकसँग भेट्न जाँदा निर्देशकले गलत व्यवहार गरेको खुलाएकी हुन् । उनले हिन्दी फिल्मका लागि एक चर्चित बलिउड निर्देशकको अफिसमा गएको र नि