बाजुरा- १ मा एकीकृत समाजवादीका शाही विजयी

बाजुरा प्रदेश निर्वाचन क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुुमार शाही विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले एमाले उम्मेदवार बलदेव रेग्मीलाई २ हजार ३४१ मतले पछाडि पार्दै जित हासिल गरेका हुन् ।

सम्बन्धित सामग्री

बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी

बाजुरा । बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् । शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८हजार ६ सय ३२ मत पाए । शाही र रेग्मीबीच दुई हजार तीन सय ४१ मतान्तर रहेको […] The post बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी

बाजुरा- बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् । शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८हजार ६ सय ३२ मत पाए । शाही र रेग्मीबीच दुई हजार तीन सय ४१ मतान्तर रहेको छ […]

मुगुबाट प्रदेशसभामा एमालेका मल्ल र माओवादीका शाही विजयी

१० मंसिर, मुगु । मुगु प्रदेशसभा (१) मा नेकपा एमाले र प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल र (२) मा माओवादीका मंगलबहादुर शाही विजयी भएका छन् । मल्लले ६ हजार ६ सय १८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एकीकृत समाजवादी पार्टीका गोपालबहादुर बमले ५ हजार ५ […]

दैलेख जिसस प्रमुखमा कांग्रेसका बागी उम्मेदवार शाही विजयी

सुर्खेत । जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उपसभापतिसमेत हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन् । उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए […]

दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा काँग्रेसका बागी उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली काँग्रेसका उपसभापतिसमेत हुन् । काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन् । उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसकी दुर्गा श्रेष्ठ नौ मत पाएकी थिइन् । उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा

जिसस कालिकोटमा माओवादी केन्द्र विजयी

कालिकोट जिल्ला समन्वय समितिमा नेकपा माओवादी केन्द्रले आफ्नो वर्चश्व जमाएको छ । प्रमुख÷उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको हो ।प्रमुखमा माओवादी केन्द्रका धनजित शाही विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाही विजयी भएका हुन् । उनलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले साथ दिएका थिए । उपप्रमुखमा पनि माओवादी केन्द्रकै  मिना रावत विजयी भएकी छन् ।जम्मा १८ मत रहेको कालिकोटमा गठबन्धनका उम्मेदवारहरूले १५ र एमालेका उम्मेदवा

रास्कोट नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एकीकृत समाजवादी विजयी

६ जेठ, काठमाडौं । कालीकोटको रास्कोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका धर्मराज शाही निर्वाचति भएका छन् । एमालेका दयाराम सिम्खडालाई पराजित गर्दै शाही विजयी भएका हुन् । शाहीले ३०४७ मत ल्याएर विजयी भए । उनका निकट्तम प्रतिस्पर्धी एमालेका सिम्खडाले २११७ मत पाए । शाहीलाई एकीकृत समाजवादीको साथ थियो । अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकी नेत्रविक्रम चन्द […]

कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा धर्मराज शाही विजयी भएका हुन् । शाहीले ३ हजार ४७ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी भए । बरालले २ हजार ८०९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत ल्याएकी छन् । रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा फेरि शाही विजयी

बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा फेरि कालीबहादुर शाही विजयी भएका छन् । शाही ०७४ मा पनि अध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेका जिल्ला अध्यक्ष हुन् । शाहीले दुई हजार ३१९ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुन्दर विष्टले एक हजार ८७० मत पाए । शाही र विष्टको मतान्तर ४४९ छ ।उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मरुकला विष्ट विजयी भएकी छन् । उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का धर्म बहादुर शाहीलाई ५३० मतको फरकले हराउन सफल भइन् ।नेकपा एमालेकी उम्मेदवा