बाजुराको प्रदेश १(१) मा एकीकृत समाजवादीका शाही विजयी, संघमा पाण्डेको अग्रता कायमै

कैलालीः बाजुराकोको प्रदेश सभातर्फ १(१) मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही विजयी भएका छन्। समाजवादीको भातृ सङ्गठन युवा सङ्घ नेपालका अध्यक्ष समेत रहेका शाहीले १० हजार ९७३ मत प्राप्त गरेर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का बलदेव रेग्मीले ८ हजार ६३२ मत प्राप्त गरे। प्रदेश…