मुगुबाट प्रदेशसभामा एमालेका मल्ल र माओवादीका शाही विजयी

१० मंसिर, मुगु । मुगु प्रदेशसभा (१) मा नेकपा एमाले र प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल र (२) मा माओवादीका मंगलबहादुर शाही विजयी भएका छन् । मल्लले ६ हजार ६ सय १८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एकीकृत समाजवादी पार्टीका गोपालबहादुर बमले ५ हजार ५ […]

सम्बन्धित सामग्री

बाजुरा प्रदेश सभा (ख) मा काँग्रेसका शाही विजयी

बाजुरा । बाजुराको प्रदेश सभा (ख) मा गठबन्धनका साझा उम्मेदार पदम बहादुर शाही विजयी भएका छन् । नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश समितीका संगठन विभाग प्रमुख समेत रहेका शाही फराकिलो मतको अन्तरले सुदुरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् । प्रदेश सभा (ख)को मतगणना सकिएपछी काँग्रेस उम्मेदवार शाहीले नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापालाई पराजित गर्दै आफ्नो […] The post बाजुरा प्रदेश सभा (ख) मा काँग्रेसका शाही विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाजुराको प्रदेश सभा २ बाट कांग्रेसका शाही विजयी

काठमाडौं । बाजुराको प्रदेश सभा क्षेत्र २ बाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही विजयी हुनुभएको छ । शाहीले २० हजार ११९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गर्नुभयो । उहाँहरूबीच २ हजार ५९८ को मतान्तर रहेको छ । सो […]

बाजुरा प्रदेश सभा (क) मा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी

काठमाण्डाै - बाजुरा प्रदेश सभा (क) मा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी हुनुभएकाे छ । उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बलदेव रेग्मीलाई पराजित गर्नुभएकाे हाे ।  शाहीले १० हजार ९७३ मत पाउनु भएकाे छ भने  रेग्मीले ८ हजार ६३२ मत प्राप्त गर्नुभएकाे छ । तेस्राे स्थानमा रहनुभएका माओवादी केन्द्रका कर्णबहादुर विश्‍वकर्माले १ हजार ९८ मत पाउनु भएकाे छ ।

बाजुरा क बाट प्रदेश सांसदमा समाजवादीका शाही विजयी

धनगढी – बाजुरा जिल्ला प्रदेश निर्वाचन क्षेत्र ९क० मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई २३४१ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्। शाहीले १०९७३ मत ल्याएर विजयी भएका हुन् । भने बल्देव रेग्मी ८६३२ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका कर्णबहादुर विक केशव १०९८ मत […]

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाण्डाै – मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार ७ सय २ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।  कांग्रेस उम्मेदवार शाहीका प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गर्नुभएको छ । शाही र कार्कीबीच ३ हजार ९ सय ९४ मतान्तर रहेको छ । विजयी हुनुभएका शाही नेपाली कांग्रेस मुगुको सभापतिसमेत हुनुहुन्छ ।    त्यस्तै प्रदेश सभा (क) मा एमालेका जितबहादुर मल्ल विजयी हुनुभएको छ । उहाँले ६ ...

हुम्ला प्रदेशसभा 'ख' मा कांग्रेसका शाही विजयी

हुम्ला – हुम्ला प्रदेश ख बाट  वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गर्नुभएको हो ।  कांग्रेसका शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९ राप्रपा ० का  नैनसिंह रावतले ९८ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी जसपाका  बलिराज शाहीले ४१ र स्वतन्त्र उम्...

हुम्ला प्रदेश (२) मा मुख्यमन्त्री शाही विजयी

प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत हुम्ला (२)बाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही विजयी भएका छन् । मुख्यमन्त्री शाहीले चार हजार ७७  मतको अन्तरमा जित हात पारेका हुन् ।  उनले सात हजार ५६...

जुम्ला प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही विजयी

जुम्ला – जुम्ला क्षेत्र नम्बर १ काे प्रदेश सभा (क ) मा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी हुनुभएकाे छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार शाही ९ हजार ६ सय ५४ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कर्णालीका सभापति ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत पाउनुभएकाे छ । उहाँहरूबीच १ हजार ८ सय ९९ काे मतान्तर रहेकाे छ ।  देवेन्द्रबहादुर शाहीकाे परिचय प्रदेश सभामा निर्वाचित ...

कांग्रेस कर्णालीको सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी

सिमकोट – नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार शाही ४२२ मत ल्याएर विजयी भएका हुन् । निर्वाचन अधिकृत अरुण पौडेलका अनुसार निकटतम प्रतिद्धन्द्वी संस्थापन इतर समूहका भुपेन्द्रजंग शाहीले ३१७ सय ल्याएका छन् । उपसभापति विमलेन्द्र निधि पक्षका उम्मेरदवार मोतिराज मबले सात […]