दैलेख जिसस प्रमुखमा कांग्रेसका बागी उम्मेदवार शाही विजयी

सुर्खेत । जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उपसभापतिसमेत हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन् । उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए […]

सम्बन्धित सामग्री

जिसस दैलेखकाे प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी

दैलेख – जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । ११ पालिकाका प्रमुख/उपप्रमुख गरी २२ जना मतदातामध्ये १३ मत पाएर शाही विजयी हुनुभएकाे हाे । प्रमुखमा कांग्रेसकी उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले नाै मत पाउनुभयाे ।  सत्ता गठबन्धनमा कांगेसका नाै, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका एक गरी १२ मतदाता रहेकामा कांग्रेसका असन्तुष्ट तीन जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाही विजयी हुनुभएको हो ।  कांग्रेसका असन्तुष्ट तीन जनाको मत थपिएपछि जिसस उपप्रमुखम...

जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा नेपाली कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी भएका छन् । कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको थियो ।