बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा फेरि शाही विजयी

बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा फेरि कालीबहादुर शाही विजयी भएका छन् । शाही ०७४ मा पनि अध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेका जिल्ला अध्यक्ष हुन् । शाहीले दुई हजार ३१९ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुन्दर विष्टले एक हजार ८७० मत पाए । शाही र विष्टको मतान्तर ४४९ छ ।उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मरुकला विष्ट विजयी भएकी छन् । उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का धर्म बहादुर शाहीलाई ५३० मतको फरकले हराउन सफल भइन् ।नेकपा एमालेकी उम्मेदवा

सम्बन्धित सामग्री

हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

सुर्खेत : १६९५ भोट ल्याएर हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही अध्यक्षमा निर्वाचित भएका छन्। माओवादी केन्द्रका उम्मेदवार गोविन्दबहादुर शाहीलाई ११७१  भोट ल्याएर पराजित भएका छन्।यो पालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल थियो। कांग्रेससँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाललाई एमाले, एकीकृत समाजवादीले समर्थन ५२३ भोटले प्रतिद्वन्द्वीलाई हराउँदै प्यारीलाल विजयी भए।उपाध्यक्षमा भने एकीकृत समाजवादीकी प्रेमकला शाही विजयी भएकी छन्। १९९ मतान्तरले श

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार शाही विजयी

हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार  प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्। अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए । उपाध्यक्षमा समाजवादीका प्रेमकला शाहीले १ हजार २ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । कांग्रेसका मैना बुढाले १ हजार २७ मत पाइन् ।

हुम्लाकाे चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार शाही विजयी

हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् ।

दैलेखको ठाँटिकाँधमा कांग्रेसका शाही विजयी

दैलेख : दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाहि विजयी भएका छन्। शाहिले नेकपा एमालेका उम्मेदवार लक्ष्मीदेवी शाहलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्। गाउँपालिकाको अध्यक्षमा शाहिले २५७१ मत सहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  एमालेका लक्ष्मीदेवी शाहलाई एमालेकी शाहले २२७९ मत प्राप्त गर्दै पराजित भएकी छन्।२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले जितेको यो गाउँपालिकाले यो पटक कांग्रेसले जित हात पारेको हो। ठाँटिकाधँ गाउँपालिकामा

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शाही विजयी

जुम्ला : हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन्।लक्ष्मण शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका  प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार ४ सय २३ मत ल्यायर पराजित भएका छन्।उपाध्यक्षमा नेपाली कांग्रेसकी सुर्पणा शाही विजयी भएकी छन्। उनले एक हजार ५ सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले ए

जुम्लाको हिमा गाउँपालिका अध्यक्षमा कांग्रेसका शाही विजयी

काठमाडौँ – जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन्। लक्ष्मण शाही एक हजार आठ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार चार सय २३ मत ल्याएका थिए। उपाध्यक्षमा पनि नेपाली […]

भैरवी गाउँपालिकामा कांग्रेसकी शाही विजयी

दैलेख: दैलेखको भैरवी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। पालिकाको अध्यक्षमा कांग्रेसकी रिताकुमारी शाहीले ३ हजार ९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारी ३ हजार ३७४ मत ल्याएर विजयी भएका छन्। एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३ हजार ९६० मत ल्याएर पराजित हुन भएका छन् भने उपाध्यक्षमा…

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

दैलेख - दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले ३२०० मत ल्याउनुभयो । सुवेदीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ मत प्राप्त गर्नुभयो । यस्तै, नौमुले गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गङ्गबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २८४३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृता सिंहले २४०५ मत ल्याउनुभयो । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।

एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे निर्वाचित

सुर्खेत : नेकपा एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे निर्वाचित भएका छन्। पाण्डे खाँडाचक्र नगरपालिकाका मेयर समेत रहेका छन्।पाण्डेले आफ्ना प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई पराजित पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। पाण्डेले ४३३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रमेश शाहीले २९७ मत ल्याएर पराजित भए।यस्तै उपाध्यक्षमा दयाराम सिम्खाडा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी अलीबहादुर शाहीलाई पराजित गरेका हुन् भने सचिवमा टेकबहादुर बुढा, उपसचिवमा व्यासी तिरुवा र मनराज शाही विजयी भएका छन्।शनिबा

कैलाली एमाले अध्यक्षमा रतन थापा विजयी

धनगढी : नेकपा (एमाले) कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन्। आठौं अधिवेशनबाट रणबहादुर चन्दलाई चार मत अन्तरले पराजित गर्दै थापा जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाएका छन्।उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन्। जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाएका छन्।सचिवमा डेजी पाण्डेले विजयी भएका छन्। उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्। कैलालीमा सर्वसम्मत नेतृत्व चयनको लागि केन्द्रीय नेताहरुले नै न