रास्कोट नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एकीकृत समाजवादी विजयी

६ जेठ, काठमाडौं । कालीकोटको रास्कोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका धर्मराज शाही निर्वाचति भएका छन् । एमालेका दयाराम सिम्खडालाई पराजित गर्दै शाही विजयी भएका हुन् । शाहीले ३०४७ मत ल्याएर विजयी भए । उनका निकट्तम प्रतिस्पर्धी एमालेका सिम्खडाले २११७ मत पाए । शाहीलाई एकीकृत समाजवादीको साथ थियो । अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकी नेत्रविक्रम चन्द […]