सात दिनभित्र कोरोना बीमितको सही विवरण पठाउन मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा दाबी प्रमाणीकरणका लागि बीमितको सही विवरण सात दिनभित्र पठाउन कोभिड-१९को परीक्षण अनुमति पाएका प्रयोगशालालाई निर्देशन दिएको छ

सम्बन्धित सामग्री

२४ घण्टाभित्र इजाजत दिइएका हतियारको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

सङ्गठित पार्टी सदस्यको विवरण पठाउन जसपाको परिपत्र

काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न सङ्गठित पार्टी सदस्यको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन मातहत समितिलाई परिपत्र जारी गरेको छ । फागन २३ र २४ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले चैत्र १० गतेसम्म सङ्गठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्णय भएबमोजिम मातहत समितिलाई […]

रिक्त शिक्षकको विवरण सात दिनभित्र पठाउन निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले रिक्त शिक्षकको विवरण पठाउन निर्देशन दिएको छ। ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई केन्द्रले शिक्षक विवरण पठाउन ताकेता गरेको हो। जेठ २० भित्र शिक्षक विवरण पठाउने भने पनि अधिकांश इकाइले पठाएका थिएनन्। अब सात दिनभित्र शिक्षक विवरण पठाउन भनिएको […]

बागी उम्मेदवारको विवरण तत्काल पठाउन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारको विवरण तत्काल पठाउन निर्देशन दिएकाे छ । यहि वैशाख ३० गते हुने स्थानीय तहकाे चुनावमा गठबन्धनका आधिकारिक उम्मेदवार विरूद्ध बागी उम्मेदवारी दिएका कांग्रेस कार्यकर्ताको विवरण तत्काल पठाउन जिल्ला समितिलाई कांग्रेसले निर्देशन दिएको हाे । पार्टीका र गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरू तथा तिनीहरूका प्रस्ताव र समर्थकको पार्टी सदस्यता […]

बागी उम्मेदवार, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ। विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन काँग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो। काँग्रेसले बागी, प्रस्तावक र समर्थक स्वतः पार्टीबाट निष्कासन भएकोसमेत बताएको छ। उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची माग गरिएको हो। […]

शिक्षकको रिक्त दरबन्दी विवरण जेठ २० भित्र पठाउन आग्रह

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पदको रिक्त दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेको छ।विकास केन्द्रले २०७९ वैशाख १ गतेदेखि ०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन आग्रह गरेको हो।उक्त सबै विवरण आगामी जेठ २० गतेभित्र पठाउन भनिएको छ।‘खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहहरूको रिक्त विवरण नपठाउन अनुरोध छ,’सूचनामा उल्लेख

प्रयाेगशालाबाहिर गरिएका काेराेना परीक्षणकाे विवरण पठाउन मन्त्रालयकाे आग्रह

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशालाबाहिर गरिएका काेभिड–१९ (कोरोना परीक्षण) को विवरण पठाउन आग्रह गरेको छ । विभिन्न सङ्घ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले यस्ताे आग्रह गरेको हो । प्रयोगशालाबाहिर भएका परीक्षणको यकिन विवरण प्राप्त नहुँदा महामारी नियन्त्रणमा समस्या हुने भन्दै मन्त्रालयले जहाँ जोसुकैले परीक्षण गरेको भए पनि त्यसको विवरण पठाउन भनेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाश...

विपदबाट भएको क्षतिको विवरण तत्काल पठाउन गृहको निर्देशन

काठमाडौं : विपदबाट भएको क्षतिको विवरण तत्काल पठाउन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।बेमौसमी वर्षाका कारण भएको क्षतिको विवरण तत्काल पठाउन मन्त्रालयले बुधवार प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो। गत शनिवार अपराह्नबाट भएको बेमौसमी वर्षाका कारण पश्चिम नेपाल तथा पूर्वी नेपालमा सबै भन्दा बढी क्षति पुर्‍याएको छ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार बिहीवार दिउँसोसम्म देशभर बेमौसमी वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर ८८ जनाको मृत्यु भएको छ

प्रगति विवरण पठाउन विकास समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायलाई निर्देशन दिएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले राष्ट्रिय […]