बागी उम्मेदवारको विवरण तत्काल पठाउन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारको विवरण तत्काल पठाउन निर्देशन दिएकाे छ । यहि वैशाख ३० गते हुने स्थानीय तहकाे चुनावमा गठबन्धनका आधिकारिक उम्मेदवार विरूद्ध बागी उम्मेदवारी दिएका कांग्रेस कार्यकर्ताको विवरण तत्काल पठाउन जिल्ला समितिलाई कांग्रेसले निर्देशन दिएको हाे । पार्टीका र गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरू तथा तिनीहरूका प्रस्ताव र समर्थकको पार्टी सदस्यता […]

सम्बन्धित सामग्री

बागी उम्मेदवारको विवरण तत्काल पठाउन कांग्रेसको निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले बागी उम्मेदवारको विवरण तत्काल पठाउन निर्देशन दिएको छ। कांग्रेसले बागी उम्मेदवारहरुको विवरण तत्काल पठाउन जिल्ला समितिलाई निर्देशन दिएको हो । यहि वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धनका आधिकारिक उम्मेदवार विरूद्ध कांग्रेसको तर्फबाट बागी उम्मेदवारी परेको छ।

बागी उम्मेदवार, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ। विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन काँग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो। काँग्रेसले बागी, प्रस्तावक र समर्थक स्वतः पार्टीबाट निष्कासन भएकोसमेत बताएको छ। उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची माग गरिएको हो। […]