सङ्गठित पार्टी सदस्यको विवरण पठाउन जसपाको परिपत्र

काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न सङ्गठित पार्टी सदस्यको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन मातहत समितिलाई परिपत्र जारी गरेको छ । फागन २३ र २४ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले चैत्र १० गतेसम्म सङ्गठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्णय भएबमोजिम मातहत समितिलाई […]

सम्बन्धित सामग्री

अतिक्रमित वा कब्जा जग्गाको विवरण पठाउन गृहले दियो ७७ वटै जिल्लालाई निर्देशन

काठमाडौँ : सरकारले देशभरि अतिक्रमण वा कब्जा गरिएका सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।गृह मन्त्रालयले बुधवार सबै प्रशासन कार्यालयलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुनविपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कारबाही लागि विवरण संकलन गरेर पठाउन निर्देशन दिएको हो।जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग समेत आवश्यक समन्वय गर्न गृहले प्रशासनलाई निर्देशन दिएको छ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्र

रिक्त दरबन्दी र कर्मचारीको विवरण एक साताभित्र पठाइसक्न सामान्य प्रशासनको परिपत्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायलाई रिक्त दरबन्दी र कर्मचारी विवरण पठाउन एकैसाथ परिपत्र गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, सचिवालय र आयोगलाई छुट्टाछुट्टै परिपत्र गर्दै रिक्त दरबन्दी र कर्मचारीको विवरण उपलब्ध गराउन परिपत्र गरेको हो । मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयमा स्वीकृत दरवन्दी र रिक्तको विवरण […]

शहीदको विवरण तीन दिनभित्र प्रमाणित गरी पठाउन गृह मन्त्रालयको सीडीओलाई परिपत्र

काठमाडौं । गृह मन्त्रालयले शहीदको विवरण प्रमाणित गरी पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयको शान्ति सुरक्षा, तथा अपराध नियन्त्रण शाखाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै शहीदको विवरण पुनः रुजु, एकिन र प्रमाणित गरी पठाउन निर्देशन दिएको हो । मन्त्रालयले जिल्लाबाट प्राप्त सहिदको विवरण राजपत्रमा प्रकाशन गर्ने ढाँचामा […]

छात्रवृत्ति वितरणको विवरण पठाउन कामपाद्वारा परिपत्र

काठमाडौँ, १० जेठ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति यही जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन आग्रह […]

सामान्य प्रशासन मन्त्रालयले माग्यो कर्मचारीको विवरण

३० फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले मंगलबार सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरु सबैलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनेको हो । मन्त्रालयका उपसचिव कमान सिं थापा मगरका अनुसार मन्त्रालयले पद, श्रेणी, सेवा समूह, […]

खर्च नभएको रकम फिर्ता पठाउन स्थानीयलाई मन्त्रालयको परिपत्र

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च नभएको रकम फिर्ता पठाउन स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च नभएको रकम फिर्ता गर्न र खर्चको आर्थिक विवरण पठाउन भनेको हो ।

प्रदेश २ लोक सेवा : असार मसान्तभित्र रिक्त पदको विवरण पठाउन परिपत्र

जनकपुरधाम । प्रदेश नम्बर २ लोक सेवा आयोगले निजामती सेवाका सहायक चौथो र पाँचौँ तहको रिक्त रहेका पदहरूको विवरण माग गरेको छ । आयोगले पदपूर्ति कार्यतालिका अनुसार प्रदेश निजामती सेवाका पदपूर्ति गर्नुपर्ने भएकाले सबै निकायहरूलाई रिक्त पदपूर्तिको माग फारम भरी विवरण पठाउन परिपत्र गरेको हो । आयोगले यही वैशाख १२ गते वार्षिक कार्यतालिका प्रकाशित गरेको […]

कोभिड बिरामीको उपचारका लागि प्रदेशका अस्पतालसँग सम्झौता गरी विवरण पठाउन परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोभिड-१९ का बिरामी उपचार गर्न २५ देखि २ सय बेडसम्मका सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग सम्झौता गरी पठाउन सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई परिपत्र गरेको छ।

कर्मचारी समायोजन प्रक्रिया सुरु, १० दिनभित्र विवरण पठाउन परिपत्र

काठमाडौं ।  स्थानीय तहलाई १० दिनभित्र कर्मचारीको विवरण पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  परिपत्र गरेको छ।    कर्मचारी समायोजन प्रक्रिया सुरुवात भएको  जानकारी गराउँदै  मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई १० ...