नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत उपत्यकामा आज पनि मतदान जारी छ। सांसद चन्दा कार्कीले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।
नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत उपत्यकामा आज पनि मतदान जारी छ। सांसद चन्दा कार्कीले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।
यसपाली चुनावी पर्वहरुको वर्ष । स्थानीय सरकारको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भईसकेकोछ । आगामी मंसीर ४ गते प्रदेश र संघको निर्वाचन हुँदैछ । यता विभिन्न राजनैतिक पार्टीहरुले पनि आ–आप्mनै दाउमा चुनावी गठवन्धनको रणनीति वनाइरहेकोछ । उम्मेद्वार छनौट लगायतका सवैखाले तयारी भइरहेको छ । अर्थात् चुनावी सरगर्मीले राष्ट्रिय राजनीतिक माहौल नै तताइरहेको छ । निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी गर्दैछ । यता राजनैतिक पार्टीहरु पनि कसरी परिणाम आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा देखिन्छन् । स्वतन्त्र
सुर्खेत – सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघले निर्वाचन समिति सचिवालयको स्थापना गर्दै मतदाता नामावलीसहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार निर्वाचन समितिले मंगलबार २०१४ जना मतदाताहरूको नामावली प्रकाशन गरेको छ। तालिकाअनुसार बुधबार बिहान ११ देखि शुक्रबार दिउँसो ३ बजेसम्म प्रालि साझेदारी फर्म र कम्पनी लगायतको मतदाता सूचीमा नाम समावेश […]