नेपाल चिकित्सक संघको निर्वाचन: उपत्यकामा मतदान जारी

नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ।