मतदान गर्दा संघीयता नबिर्सिने कि ?

यसपाली चुनावी पर्वहरुको वर्ष । स्थानीय सरकारको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भईसकेकोछ । आगामी मंसीर ४ गते प्रदेश र संघको निर्वाचन हुँदैछ । यता विभिन्न राजनैतिक पार्टीहरुले पनि आ–आप्mनै दाउमा चुनावी गठवन्धनको रणनीति वनाइरहेकोछ । उम्मेद्वार छनौट लगायतका सवैखाले तयारी भइरहेको छ । अर्थात् चुनावी सरगर्मीले राष्ट्रिय राजनीतिक माहौल नै तताइरहेको छ । निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी गर्दैछ । यता राजनैतिक पार्टीहरु पनि कसरी परिणाम आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा देखिन्छन् । स्वतन्त्र

सम्बन्धित सामग्री

पक्षधरकै कारण धर्मराउँदै संघीयता : अस्थिरताको भुमरीमा प्रदेश सरकार

काठमाडौं : कोशी प्रदेशमा पनि नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्ताव फेल भएसँगै सरकार ढलेको हो। मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४५ मत पर्यो।  पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसदले मतदान गरे। कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले विपक्षमा मतदान गर्दा एक सिट रहेको जनता समाजवादी पार्टी (जसपा) ले मतदानमा भाग लिएन।जसपाका सांसदको मत नपाएपछि कार्की नेतृत्वको सर

संघीयता कार्यान्वयनमा कांग्रेस सुस्त देखियो: मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीयता कार्यान्वयनमा नेपाली कांग्रेस सुस्त देखिएको टिप्पणी गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनले प्रदेशसभा सदस्यहरुका लागि जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले यस्तो टिप्पणी गरेका हुन् । उनले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई नै मतदान गर्ने तर संघीयता कार्यान्वयणका लागि कांग्रेसले भुमिका […]

संघीयता कार्यान्वयनमा चुनौती

मंसिर ४ गते आइतबार भएको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिका–९ गैरीगाउँस्थित अन्नपूर्ण मतदान केन्द्रमा मतदान गर्नुभयो । त्यसक्रममा उहाँले प्रदेशसभा सदस्यतर्फ मतदान नगरी फर्किनुभयो । यही शैलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले खुरुखुरु पछ्याउनुभयो । उहाँले पनि प्रदेशसभा सदस्यतर्फ मतदान नगरी चाबहिलस्थित महाकाल मतदान केन्द्रबाट फर्किनुभयो । विशेषतः सहरका मध्यमवर्ग त्यसमाथि युवाहरूमाझ […]

जसपाको घोषणापत्रबाट हट्यो ‘जनयुद्ध’ र ‘ओली प्रतिगमन’

३१ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गरेको छ । ३६ पृष्ठ लामो प्रतिवद्धतापत्रमा संघीयता, समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवादलाई राजनीतिक लक्ष्यको रुपमा प्रस्तुत गरिएको छ । जसपाले ‘सबैलाई शिक्षा, स्वास्थ्य, रोजगार र पहिचान, जसपा नेपालको छाता चिह्नमा मतदान’ लाई पार्टीको चुनावी […]

झलनाथ खनालले गरे मतदान

इलाम  : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गलत नेतृत्वको कारण संघीयता र गणतन्त्र अप्ठ्यारोमा परेको बताएका छन्।सूर्योदय नगरपालिका ९ रमफोकको शारदा आधारभूत विद्यालयमा मतदान गरेपछि उनले यस्तो बताएका हुन्।  उनले नागरिकले विकासको अनुभूति गर्न नपाएको प्रतिक्रिया दिए।

आज स्थानीय निर्वाचन : देशभरका ७५२ पालिकामा मतदान हुँदै

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको लागि आज देशभर मतदान हुँदैछ। मुलुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटकको स्थानीय तह सदस्य का लागि आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ। देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।८९ लाख ९२ हजार १० जना पुरुष, महिला मतदाता ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ गरी एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन्। मतदानबाट ७५३ स्थ

भोट हाल्न गाउँ फर्किदै मतदाता

सल्यान : स्थानीय निर्वाचनमा मत दिन मतदाताहरू गाउँ फर्कन थालेका छन्। संघीयता कार्यान्वयनसँगै दोस्रोपटक यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न भारतबाट घर फर्कन थालेका हुन्।रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगेका सल्यानी मतदान गर्न घर फर्कन थालेका छन्। गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले आफ्ना माग जतिवेला पनि राख्न सकिने हुँदा मतदान गर्न घर फर्किएको भारतबाट फर्किएका नारायण वलीले बताए। गाउँघरको विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने आफूहरूको योजना रहेको उ

कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा मतदान सकियो, खस्यो १ हजार ६३१ मत

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वको लागि शनिबार रूपन्देहीको भैरहवामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा १ हजार ३१ मत  खसेको निर्वाचन अधिकृत वुद्ध बहादुर थापाले जानकारी दिए । नेतृत्व चयनका लागि १ हजार ६७० मतदाता थिए ।  कांग्रेस प्रदेश नेतृत्वको लागि रोल्पाका अम्मर सिंह पुन र रूपन्देहीका भरत कुमार शाहको उम्मेदवार छन् । पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने, शाहलाई संस्थापन पक्षको साथ छ । संघीयता कार्यान्वनमा आएको चार वर्षपछि कांग्रेसले पहिलो पटक प्रदेश सभापति चुन्न लागेको हो ।   ...

३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको मतदान सुरु

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणअन्तर्गत आज विहान ७ बजेबाट ३२ जिल्लामा मतदान सुरु भएको छ । निर्वाचनबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सदस्य निर्वाचित हुने छन् । ३ असोज ०७२ मा जारी संघीयता र गणतन्त्रसहितको संविधान कार्यान्वयन र संस्थागत विकासको पहिलो खुट्किलोका रूपमा निर्वाचन ला