चिकित्सक संघको निर्वाचन: पूर्व राष्ट्रपति डा यादवदेखि कांग्रेस नेता डा शेखर र डा सशांकसम्मले हाले मत [फोटो फिचर]

शुक्रबारको मतदानका क्रममा पूर्व राष्ट्रपति डा रामवरण यादवदेखि कांग्रेस नेताहरु डा शेखर कोइराला र डा संशाक कोइरालासम्मले मतदान गरेका छन्।